Latest Post

छोराको जन्मदिनको खुशि मानवसेवा आश्रममा ....
ललितपुर हात्तिवन नीवासी आदरणिय श्रीजना आचार्यज्युले आफ्नो छोरा साजन आचार्यज्युको सुभजान्मोत्सवको शुभ अवसरमा मानवसेवा आश्रममा खाजा सामग्री साप्रेम अर्पण गर्नुभएको छ ।उक्त सेवा कार्यमा आदरणिय बिन्दा भट्टज्युको पनि उपस्थिती रहेको थियो । 
मानविय सेवामा हात बटाउनुहुने हजुरहरु सम्म्पुर्णमा हार्दिक साधुवाद साथै बाबू साजन आचार्यज्युलाई जन्मदिनको हार्दिक सुभावना व्याक्त गर्दछौ । 
सम्पर्क:९८५५०७६००५





#अबुधाबिमा_तिज_धमाका
हामी नेपाली मनहरुलाइ अब देशका चाडपर्बहरुले छोपेको वा छोएको अवस्था हो भन्नुस, केही समयपछि नेपाली नारिहरुको महान चाड हरितालिका तिज आउदैछ तसर्थ प्रबासमा बस्ने बिशेषगरि युएई का नेपाली दिदिबहिनी दाजुभाइहरुलाइ यो बर्सको तिज नेपालका ख्यातिप्राप्त गायक बद्रि पँगेनि र गायिका प्रिया भन्डारिको साथमा छमछमी नाचेर रमाउने चाहने हरु लाई हार्दिक निमन्त्रणा गर्दछु ।।।
 — with Badri Pangeni.


पापा र छोराको दिनभरिको कार्म....।
खेर फालिएको बस्तु र प्रयोग नगरिएका ठाउँको कृषि कर्मले भरपुर सदुपयोग।
आफ्नै पाराको बाताबरण मैत्री खेती, प्रबिधि। पुदिना र प्याजको घाँस उत्पादन।
कृष्ण राई जि र उहाको छोरा 
सोताङ अर्गानिक एगृकल्चर सेन्टर
धरान -४, बसन्तटार,सुनसरी

Contact Form

Name

Email *

Message *

Powered by Blogger.