Latest Post

पूण्य स्मृतिमा खाना सेवा
२०७४/०४/१४ गते

भरतपुर:-७ निवासी आदरणीय श्री डाक्टर अशाेक चापागाई,गँगा प्रसाद चापागाई,यशाेदा चापागाई,टानीया चापागाई ,अारध्या चापागाई  लगायत उहाँहरूकाे छाेरा बुहारी ज्वाइँ,छाेरी नाति र पनाती ज्युहरूकाे उपस्थितिमा अादारणिय स्व वुबा जगन्नाथ चापागाई, अादरणिय स्व अामा लता देवी चापागाई लगाायत स्व वुबा कृष्ण लाल पाैडेल,स्व अामा लक्ष्मी देवी पौडेल ज्युहरुको पुन्य स्मृतिमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा प्रदान गर्न भुएको छ।वहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं र स्वर्गीय बुवाआमाको आत्माको चिर शान्तिको कामना गर्दछौ।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

दुर्घटना बाट पीडित यम बहादुर सारुको उपचार का लागि प्रवास बाट रू.१,१५,०००/- आर्थिक सहायता

- दिनेश भुसाल 

दुर्घटना बाट पीडित मित्र यम बहादुर  सारुको उपचार का लागि  सहयोग स्वरूप रू  1 १,१५,०००/ आर्थिक  सहायता  प्रदान  भयो ।  प्रवास मा रहेका नेपाली हरुको सस्था सगरमाथा वचत तथा  ऋण सहकारी  सस्था यु ए ई  का सम्पुर्ण  पदाधिकारी  तथा  सदस्य  ज्यु हरु,जस्ले  यो  रकम  संकलन  गरि  पठाउनु भयो  सबै प्रति हार्दिक  धन्यवाद ।आजै बाट क्यान्सर  पीडित  कृष्ण  सारु मगर का लागि  सहयोग  संकलन  पनि  प्रारंभ  गरेका छौं । यस्  पबित्र कार्य को सुरुवात   यम बहादुर  सारु ले रु ५०००/  नगद प्रदान  गरेर गर्नुभयो  भने सगरमाथा  सस्था बाट  थप रु ५०००/ प्रदान  भयो।

🌹🌹च्याम्प चितवन २०७४ को final को अवसरमा खाना सेवा🌹🌹
२०७४/०४/१४ गते

बालबालिकाहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने  उदेश्यले जिल्लाका विभिन्न १५ बाट स्कुलका विधार्थीहरु सहभागीमा बालबालिकाहरुलाई आफ्नो प्रतीभा मात्र प्रस्फुटन गर्नु नभई समाजकिकरण अभियानमा च्याम्प चितवन २०७४ काे final काे अबसरमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा प्रदान गर्न भुएको छ।वहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद  ज्ञापान गर्दछौं । साथै च्याम्प चितवन २०७४मा भाग लिनुहुने सम्पुर्ण participate लाई चितवन मानव सेवा अाश्रम परिवार सफलताको शुभकामना ज्ञापन गर्दछौं।

सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)

Contact Form

Name

Email *

Message *

Powered by Blogger.