Latest Post

यसरी हुँदै छ आकाशको उपचार खर्च संकलन ,
नेपालगन्ज,बाके।
भेरी अस्पताल नेपालगन्जमा आर्थिक अभावको कारण मृत्युको दोसाधमा रहेका जाजरकोट सिउनका आकाश भण्डारीलाई अहिले विभिन्न ठाँउबाट रकम संकलन भइ रहेको छ।र हाल सम्म सहयोग गरेका सहयोगी दाताहरुको नाम सहित:-
१.गायत्री शर्मा -चितवन     रु-५०००/-
२.नबराज सिंह -जाजरकोट  रु-१५००/-
३.गोबिन्द सिंह -जाजरकोट  रु-२०००/-
४.चादनी सिंह (शाही)-डोल्पा   रु-३०००/-
५.नन्दा शाही(के सि)-जाजरकोट  रु-२०००/-
६.ज्ञानेन्द्र बहादुर सिंह -जाजरकोट रु-१५००/-
७.डम्बर बिष्ट    -रुकुम   रु-१०००/-
८.डिल्ली बोहरा -जाजरकोट  रु-१०००/-
९.पुर्ण प्रकाश बि सि-जाजरकोट रु-१५००/-
१०.इन्द्र बुढाथोकी -सल्यान रु१०००/-
११.हृदयमान बि क -जाजरकोट  रु १०००/-
१२.नवीन श्रेपाली   -रुकुम   रु-५०००/-
तपाइहरु पनि आकाशलाई बचाउनु पर्छ भन्ने सोच,सहयोगी मन गर्नु हुन्छ भने सहयोग गर्न सक्नु हुनेछ।
सहयोगको लागि पत्रकार,युवा सामाजिक अभियन्ता लक्ष्मण रसाइली संग सम्पर्क गर्न सक्नु हुने छ।सम्पर्क:९८६८२२०८७९,

सहयोगको लागि धन्यबाद दिदी
भेरी अस्पताल नेपालगन्जमा आर्थिक अभावको कारण मृत्युको दोसाधमा रहेका जाजरकोट सिउनका आकाश भण्डारीलाई  आदरणीय दिदि ,सहयोगी मनका धनी ,डोल्पा घर भइ नेपालगन्ज बस्दै आउनु भएकी दिदी चादनी सिंह 'शाही'ले बिरामी भण्डारीलाई अस्पताल मै पुगेर उपचार खर्च रु ३०००/- रकम सहयोग गर्नु भएको छ।दिदी प्रती हार्दिक आभार सहित धन्यवाद।
जाजरकोट सिउनका २१बर्षका आकाश मृत्युको मुखमा खेल्दै नेपालगन्जको एक अस्पतालमा,बाबू बल ब:द्वारा सहयोगको लागि अपिल।
जाजरकोट ।
जाजरकोटको बिकट त्रिबेणी नलगाड नगरपालिका वडा न:१३सिउनका २१बर्षका आकाश भण्डारी बिगत २महिना देखि आर्थिक अभावको कारण उपचारमा समस्या भएको छ।घरमा बुवा,आमा र भाइ भएका भण्डारीको परिवार २०बर्ष भारत बसेर नेपाल फर्केका भण्डारी परिवार अहिले गाउँमा आएर बसेका छ्न।गाउँमा फर्की सके पछि गाउँमा बस्ने घर,खाने गास नभएका आकास भण्डारी बिगत दुई महिना देखि आर्थीक अभावको कारण उपचारमा समस्या भएको छ।र केही दिन अघि मात्र भण्डारीलाई नेपालगन्ज उपचारको लागि पुर्याइएको छ।नेपालगन्ज पुगेर पनि आर्थिक नभएकै कारण भण्डारी अहिले मृत्युको दोसाधमा रहेका छन।भण्डारीलाई जाजरकोटबाट नेपालगन्ज जाने ब्यबस्था,नेपालगन्ज अस्पतालमा चेक जाँचका साथै सम्पुर्ण ब्यबस्था जाजरकोटका पत्रकार सामाजिक अभियन्ता लक्ष्मण रसाइलीले गरेका छन।र अहिले नेपालगन्जमा विभिन्न चेक जाँच प्रयोगशालामा गर्दा पनि कुन रोग लागेको हो भनी पत्ता समेत लाग्न सकेको छैन। नेपालगन्जमा रहेका भण्डारीको रगत,दिशा,पिसाब,खकार सबै जाँच गर्दा समेत कुनै रोग पत्ता नलागेपछि उनलाइ सिटि स्क्यान गरिएको छ।तर पैसा नभएकै कारण अहिले उनको स्क्यान रिपोर्ट सम्म आउन सकेको छैन।नेपालगन्जमा मृत्युको दोसाध अनि बिचलित भण्डारीको साथमा उनको बुवा भएपनी न घरमा पैसा,न घर,न जमीन न कोहि आफन्त नै नभएको कारण भण्डारीको जीवन मृत्यु संग खेली रहेको छ।भण्डारीको सहयोग र साथको लागि जाजरकोटबाट पत्रकार ,सामाजिक अभियन्ता रसाइली  अहिले अस्पताल  मै पुगेका छन र सबै मिलेर आकाशको जीवन बचाउन साथ र सहयोग गर्न सबैमा अपिल गरेका छन भने  त्यस्तै नेपालगन्जमा उपचाररत छोरा आकाशलाई बचाइदिन बाबू बल बहादुर भण्डारी ले स्वदेश तथा बिदेशमा रहने सम्पुर्ण सहयोगी मनहरुलाई भण्डारीलाई बचाउन अपिल गरेका छन।
सहयोगको लागि:9868220879

- लक्ष्मण रसाईलि समर्पण

जन्मदिनको  अवसरमा   लक्ष्मीनारायानहरुलाई  बेलुकीको  भोजन   स - प्रेम योगदान !!

...................................................................
हेटौडा  घर  भई   भन्सार  कार्यालय  बिरगंजमा सेवारत   परोपकारी,   मानबिय    भावनाका धनी  आदरनीय    निराजन  ढुंगानाज्युले    आफ्नो  शुभ  जन्मदिनको    सुखद  अवसरमा आश्रमका  गरिमा   लक्ष्मीनारायानहरुलाई    बेलुकी  खाना  स -प्रेम  योगदान  गर्नु  भएको छ  

  बाहिर  गएर   फजुल  खर्च   गरी  जन्मदिन मनाउनु  भन्दा  दिन  दुखी  बेसहारा  र मनोरोगी  व्यक्तिको  साथमा बसेर  जन्मदिन मनाउन पाउदा    धेरै  खुशी   लागेको बताउनु  भएको  छ !

अघिल्ला  वर्षहरुमा  पनि उहाले  नियमित  रुप मा आफ्नो  जन्मदिन  आश्रम  परिवारको  साथमा  मनाउदै  आउनु  भएको  छ!

मानबिय  सेवाको कार्यमा  सहयोगि   गर्नु हुने   उदारमनाज्युलाई   धेरै  -धेरै  साधुबाद  एवम आदरनीय  निराजन   ढुंगानाज्युलाइ   जन्मदिनको  पावन अवसरमा   सुख  शान्ती  सफलता   धेरै  -धेरै  शुभ भावना !!

सधै भरी  सुखले  खान  पुगोस
खुशी खुशीले   मानबिय  सेवाको 
कार्यमा  योगदान  दिन  पुगोस!


(नोट : हाम्रो लक्ष्य - २०८२ साल - अबको ८ बर्ष भित्र नेपाल धर्तीको सडकपेटी, सार्वजनिक स्थलहरू - मन्दिर, मस्जिद, गुम्बा, चर्च, पाटी, पौवा, अस्पताल आदिमा अशक्त, अनाथ, अपाङग, असाहय एंव मनोरोगी भई कष्टकर अवस्थामा वेवारिसे भएर  कोहि मानवहरू पनि रहन नपर्ने अवस्थाको निर्माण गर्दै सर्वोत्कृष्ट जीवन : शाश्वत चिन्तन (साँचो जीवननिर्माण अभियान) को भावनालाई आत्मसाथ गर्दै विचार शुद्दिकरणका  कार्यक्रमहरू देश विदेशमा रहेका मानिसहरू माझ प्रतेकप्रतेकमा प्रेम, शान्ती, अंहिसा, करूणा, मानवता, परोपकार, स्वाभलम्बन, सकारात्मक सोचको विजारोपण गर्दै हाम्रो देश नेपाललाई मानवीयताको देश (Country Of Humanity) को नाम बाट विश्व मानचित्रमा परिचय गराउने।) - धन्यवाद!


मानवसेवा आश्रम

मुख्य कार्यलय - हेटौंडा  : ०५७ - ५२७३९४, ९८५५०७६००२,९८५५०७६००१

शाखा कार्यलयहरू :

भरतपुर -१० बाईपासरोड, चितवन : ९८५५०७६००३

काठमाडौंं : ९८५५०७६००४

ललितपुर : ९८५५०७६००५

गोरखा : ९८५५०७६००६

लमजुङ : ९८५५०७६००७

विरगंज : ९८५५०७६००८

बाग्लुङ / पोखरा : ९८५५०७६००९


Contact Form

Name

Email *

Message *

Powered by Blogger.