पूण्य स्मृतिमा खाना सेवा
२०७४/०४/१८गते
समाजसेवी आदरणीय श्री सावित्री कंडेल तथा कमल नयन शर्मा ज्यु तथा गाेल्डेन आयुस फेन्सीका सचांलक आदरणीय श्री कृष्ण कंडेल ज्यु द्वारा स्वर्गीय हजुरबुवाआमा श्री रामचन्द्र कंडेल,श्री लिलावती कंडेल ज्युकाे पुण्य स्मृतिमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विबस,अनाथ,अशक्त, मानसिक सन्तुलन गुमाएका ,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा प्रदान गर्नभुएको छ।उक्त अवसरमा फेन्सि व्यवसायी संघका निवर्तमान अध्यक्ष(पुजा सुट हाउसका संचालक)आदरणीय श्री हेमराज पौडेल ज्युकाे पनि उपस्थिति रहेकाे थियाे र उहाले आश्रमलाई शुभकामना दिनु भएको थियो।उहाहरुले गर्नू भएको सहयोग र सद्भाव प्रति हृदय देखि सधन्यवाद कृतज्ञता ज्ञापान गर्दछौं र स्वर्गीय बुवाआमाको आत्माको चिर शान्तिको कामना गर्दछौ।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)
🌹शुभ जन्मोत्सवको अवसरमा खाना सेवा🌹🌹
मिति:२०७४-०४-१८गते
भरतपुर:-०२निवासी आदरणीय श्री मिना चापागाई तथा रामप्रसाद चापागाईं ज्युको सुपुत्र आदरणीय श्री दिनबन्धु चापागाई ज्युको आज परेको जन्म दिनको उपलक्ष्यमा उहाको धर्मपत्नी आदरणीय श्री बिनिता सुवेदी चापागाईं र उहाको सुपुत्र श्री दर्शन चापागाईंको उपस्थितिमा विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न बिबस,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका,मागेर पनि खान असमर्थ ब्याक्तिहरुको सेवा गर्दै आईरहेको चितवन मानव सेवा आश्रममा खाना सेवा गर्नुभएको छ।उहाहरुले गर्नु भएको सहयोग र सद्दाभ प्रती हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापान गर्दछौं साथै आज जन्मदिन पर्ने श्री दिनबन्धु चापागाईं ज्युको सु:स्वास्थ,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
सेवाको पबित्र हातहरु
चितवन मानव सेवा आश्रम
भरतपुर -१२ बिजय चोक
चितवन मानव सेवा आश्रम सम्बन्धि थप जानकारीको निम्ति
हाम्राे website: www.cmsa.org.np तथा
सम्पर्क मो न.
9855057357(ममता शर्मा न्यौपने )
9855060419(बिनोद ढकाल)
9855081610(यसोदा रायमाझी )
9845179068(मिना थापा)
9855060909(आश्रम)