Biratnagar
MemoryPowerSeminars
Venue: Birendra Sabha Griha
Date: Shrawan 20 and 21 (Friday and Saturday)
Time: Friday - 3 pm onwards and Saturday - 1 pm onwards
Contact numbers of the event managers: 9842555019, 9842073377
विदेशी भूमिमा रहेर पनि नेपाली कला र संकृतीको संरक्षण तथा सम्बर्द्धन गर्दै आउँदो अगष्ट 20 तारिख आइतबारका दिन ‘नाकानो जेरो हल (नाकानो) र 22 तारिख मंगलबार मेगुरो कुमिन सेन्टर (मेगुरो) टोक्योमा तीज विशेष कार्यक्रम गर्न लागिएको छ I
उक्त दिन जापानबासी नेपालीहरुलाई कार्यक्रममा सहभागी भई भब्य र सभ्य रुपमा तीज मनाइ सहयोग गर्न आह्वान गर्दछौ I
August 20, Sunday August 22, Tuesday
Nakano Zero Hall. & Meguro Kumin Center
Time:- 5:30 PM. Time:- 3:00 PM
" सेवा नै धर्म हो "।
जन्मदिनको अवसरमा गरिने अनुत्पादक खर्च कटौती गर्दै विधालयको अक्षयकोषमा ।
पोखरा रानीपौवा निवासी, चितवनको खैरहनी माविकी पुर्ब बिधार्थी आदरणिय सहयोगी बैनी श्री बिनु तिमिल्सिनाज्यूको आज पर्न गएको शुभजन्मदिनको अवसर पारेर चितवन ,खैरहनी मा.वि.मा स्थापित जन्मोत्सव तथा स्मृत्ति छात्रवृत्ति अक्षयकोषलाई आज नगद रू.२१००।-सहयोग प्रदान गर्नु भएको छ ।
सहयोगीमनकीधनी आदरणिय बैनी श्री बिनु तिमिल्सिनाज्यूलाई सामाजिक संजाल फेसबुक मार्फत जन्मदिनको शुभकामना प्रदान गर्ने क्रममा भएको कुराकानीमा खुसी ब्यक्त गर्नु हुँदै वहाँले आफुले अध्यनगरेको चितवनको खैरहनी मा.वि.मा आर्थीक अभावको कारण उच्च शिक्षा अध्यनगर्न कठिनाई पर्ने जेहेन्दार तथा असाह्यगरीबविधार्थीहरूकोलागी उच्च शिक्षा अध्यनगर्न " एक करोडको " लक्ष्यकासाथ सामाजिक अभियानको रूपमा थालनी गरेको अक्षयकोषमा हाल सम्म ६२ लाख पुग्न सफल भएकोमा बधाई एंवम् शुभकामना प्रदान गर्दै जन्मदिनको अवसरमा हुने फजुल ( अनुत्पादक ) खर्चलाई कटौती गर्दै यस पुण्यकार्यमा सहयोग होस् भन्ने उदेश्यले आज पोखररको रानीपौवा देखी आर्थिक सहयोग प्रदान गर्ने अवसर प्राप्त भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरूमापनि यसरी नै आफ्ना परिवारजनहरूको जन्मदिनको अवसरमा यस सामाजिक अभियानको रूपमा थालनी गरिएको अक्षयकोषमा सहयोग गर्दै जाने बिचार ब्यक्त गर्नु भएको छ भने अक्षयकोषले लिएको आफ्नो लक्ष्य चाँडै पुराहोस् भन्ने शुभकामना समेत ब्यक्त गर्नुभएको छ ।
बिधालय तथा अक्षयकोषको सम्पुर्ण परिवार उहाँका सहयोगी परिवार प्रती हार्दिक आभार ब्यक्त गर्नुकासाथै यस सामाजिक अभियानलाई आफ्नो शुभ जन्मदिनको अवसरमा पोखरा देखी ह्यदयका साथ सहयोग प्रदान गर्नुहुने आदरणिय सहयोगीमनकीधनी बैनी श्री बिनु तिमिल्सीनाज्यूलाई शुभ जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना,सु-स्वास्थ दिर्घायूको कामना साथै उत्तरोत्तर प्रगतीको कामना ब्यक्त गर्दछौं ।
संसार भरबाट यस सामाजिक अभियानमा सहयोग गर्न चाहनु हुन्छ भने
१) अक्षयकोष अध्यक्ष :- मुरली प्रसाद गजुरेल , खैरहनी न.पा.-८ पर्सा चितवन :- ९८४५०४३४३२
२) खैरहनी मावि , प्राचार्य श्री भरत प्रसाद पोख्रेल फोन . न.:-,०५६५८२००५।-
३) हिमालयन चितवन पर्साको चल्ति खाँता न. :- ०३००६८६३६१००१९ मा सिधै जम्मा गर्न सकिने छ ।
गरिमा बिकास बैंक खैरहनी न.पा.-८ पर्सा चितवनको ०३१००१००६११७१५००००१० मा जम्मा गर्न सकिन्छ ।
- मुरली प्रसाद गजुरेल