मेरो सेमिनारमा भाग लिन चाहनेहरुका लागि बिराटनगरमा कार्यक्रम:
कार्यक्रम स्थान :- बिरेन्द्र सभागृह
मिति र समय :- २०७४/०४/२० शुक्रबार (३ बजे) र २०७४/०४/२१ गते शनिवार (१ बजे)
आयोजक सम्पर्क : 9842555019, 9842073377
Biratnagar
MemoryPowerSeminars
Venue: Birendra Sabha Griha
Date: Shrawan 20 and 21 (Friday and Saturday)
Time: Friday - 3 pm onwards and Saturday - 1 pm onwards
Contact numbers of the event managers: 9842555019, 9842073377
विदेशी भूमिमा रहेर पनि नेपाली कला र संकृतीको संरक्षण तथा सम्बर्द्धन गर्दै आउँदो अगष्ट 20 तारिख आइतबारका दिन ‘नाकानो जेरो हल (नाकानो) र 22 तारिख मंगलबार मेगुरो कुमिन सेन्टर (मेगुरो) टोक्योमा तीज विशेष कार्यक्रम गर्न लागिएको छ I
उक्त दिन जापानबासी नेपालीहरुलाई कार्यक्रममा सहभागी भई भब्य र सभ्य रुपमा तीज मनाइ सहयोग गर्न आह्वान गर्दछौ I
August 20, Sunday August 22, Tuesday
Nakano Zero Hall. & Meguro Kumin Center
Time:- 5:30 PM. Time:- 3:00 PM