Latest Post

सुदुरपश्चिम को धनगढी बाट नमुना नेपाल निर्माणको सहयोग साथ र प्रतिबद्धता को सुरुवात भयेको छ । रोटरी क्लब अफ धनगढी, कैलाली उध्योग बाणिज्य संघ, पत्रकार महासङ कैलाली एबम बैंक अफ काठमाडौ जसले सुदुरपश्चिम बाट सरसफाइ अभियान सङ्सङै नमुना नेपाल निर्माण अभियान लाई सशक्त ढङ्गले सहयोगी मनहरुमाझ पुर्याउन मद्दत गरेको छ । आउनुहोस येसरी नै हातेमालो गरौ ।

"यो सम्भब छ तपाईं हाम्रो सहकार्य मा"
" रास्ट्र निर्माण तपाई हाम्रो अभियान"


नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912

Contact Form

Name

Email *

Message *

Powered by Blogger.