Latest Post

भोजनसेवाको लागि खाद्यन्न सहयोग,
धन्यबाद कार्यक्रम आयोजक लायन्स क्लव अफ काठमाडौंका माछापोखरी परिवारलाई अनि सादुवाद छोरा उत्सवको जन्मदिनको शुभ अवसर पारेर सेवा सौजन्य गर्नुहुने क्लवकी कोषाअध्यक्ष सुनिता गुरुङज्यू एवं उद्धव गुरुङज्यूलाई ।

भोजनसेवाको लागि :
मानवसेवा आश्रम काठमाडौं : ०१४३५७५६३, ९८५५०७६००४

नेपालका लामा पेम्बा दोर्जे हाल बैदेशिक रोजगारीका क्रममा साउथ कोरिया हुनुहुन्छ । उहाँले साउथ कोरियाबाटै धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि २० हजार १ सय १ रुपैया सहयोग प्रदान गर्नुभएको छ । उहाँले गर्नुभएको यस सहयोग प्रति हामी निकै कृतज्ञ छौं । आउनुहोस तपाई पनि हातेमालो गरौं ।
यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’

नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन

कैलाली टिकापुरका जतेन्द्र स्वारले ५ हजार ५ सय ५५ रुपैँया र बाँके कोहलपुरका रमेश पंगेनीले १ हजार १ सय रुपैँया धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि सहयोग प्रदान गर्नुभएको छ । उहाँहरु दुबै जनालाई यस अभियानका लागि सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
आउनुहोस तपाई पनि यस अभियानमा हामीसंगै हातेमालो गरौं ।
यो सम्भव छ तपाई हाम्रै सहकार्यमा
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’


नमस्कार, अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माणका लागि सहयोग गर्न बैंक अफ काठमाण्डौंको खाता नम्बर  ०१६८००१००३७०५२४ अथवा रेमिट्यान्स मार्फत कुञ्जना घिमिरे, ललितपुरमा पठाउन सक्नुहुनेछ । 

More Detail : 01-4482971, 9841229912


धुर्मुस सुन्तली फाउण्डेशन

Contact Form

Name

Email *

Message *

Powered by Blogger.