रमेस चापागाईं बचाउ सहयोग अभियान को अपडेट| डि बि भुसाल - 50119703
रमेस चापागाईं बचाउ सहयोग अभियान
सर्वप्रथम सहयोग गर्नुहुने साथिहरुलाइ धेरै धेरै धन्यवाद निरन्तर रुपमा सहयोग गरिराख्नु भएको छ सबै जनाले सहयोग गरिदिनुहोला
हजुरहरुको सानो सानो सहयोगले उहाको परिवारमा खुसि छाउछ भने किन सहयोग नगर्ने
"सहयोग नै धर्म हो"
कुवेत मा रहेका साथिहरुले उहाको लागि सहयोग गर्न चाहानुन्छ भने निम्न नम्बर हरुमा सम्पर्क गर्न सक्नुहुनेछ।
मुक्त बि क - 55268903
घनस्याम बास्ताकोटि - 69970158
भोलानाथ पान्डे- 69053240
मानबिर भुल- 66942662
यादब राकसकोटि -65587031
डि बि भुसाल - 50119703