चितवन,भरतपुर महानगर पालिका निवासी हाल अबुधाबी पुलिसमा कार्यत श्री सन्तोष अधिकारी ज्यु बाट दिराम-२०५/- नेपाली रुपैया-५,९००/- बाडिपिडितलाई सहयोग गर्नु भएकोमा उहाँ लगाएत सबै परिवार प्रति हार्दिक शुभकामना व्यक्त गर्द्छौ ।
- चितवन मैत्री समाज अबुधाबी
चितवन,भारतपुर महानगर पालिका निबासी हाल अबुधाबी,पुलिसमा कार्यत श्री रत्न मानन्धर ज्यु बाट दिराम-२७०/- नेपाली रुपैया-७,८००/- बाडीपीडित लाई सहयोग गर्नु भएकोमा हामी उहाँका सबै परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।
- चितवन मैत्री समाज अबुधाबी
बाडीपीडितहरुको लागि श्री राजेश गुरुङ ज्यु बाट रु.१०,०००/- सहयोग
चितवन,भरतपुर महानगरपालिका निबासी हाल यु.ए.ई. अल एल मा Open House Restaurant संचालक श्री राजेश गुरुङ ज्यु बाट दिरम-३५०/- नेपाली रुपैया-१०,०००/- बाडीपीडितलाई सहयोग गर्नु भएकोमा उहाँ लगायत सबै परिवारहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
- चितवन मैत्री समाज अबुधाबी