Latest Post

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि ललितपुरको बंगलामुखी बसोवास गर्नुहुने रमिला मर्हजनले १० हजार रुपैया सहयोग प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा रमिला मर्हजन लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।

धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बिभिन्न स्थानमा रहेका बाढी पिडितहरुलाई राहत वितरण गरिरहँदा बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरु के लाने भनेर अन्योलमा हुनुहुन्छ भने तत्काललाई आवश्यक देखिएको लत्ता कपडा, सिरक डस्का, लाउने लुगा, म्याट, तन्ना, ब्ल्याङकेट, टर्च लाईट, पिडितहरु बाहिर बसिरहेका हुनाले झोल अन्य खानेकुराका सामाग्रीहरु, सबैतिर डुवान भएकाले खानेपानी सुद्धिकरण गर्ने उपकरण तथा खानेपानी, लगायत अन्य अति आवश्यक सामाग्रीहरु जुक्ता चप्पल समेत सहयोग गर्न सक्नुहुनेछ । हामीमार्फत सहयोग दिन चाहने सहयोगीहरुले फाउण्डेशनको सम्पर्क नम्बर ०१ ४४८१६२२ मा सम्पर्क गर्नुहोला । आर्थिक सहयोग गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० वा रेमिट्यान्स मार्फत ललितपुरको ठेगानामा कुन्जना घिमिरेको नाममा पठाउन सक्नुहुनेछ । कृपया सहयोग पठाईसकेपछि आफ्नो जानकारी पनि उपलब्ध गराईदिनुहोला ।
हामी तपाईहरुले दिनुभएको राहत सामाग्री पिडितहरुमाझ छिटो भन्दा छिटो पुर्याउने छौं । यस बिपदमा परेका तराई बासी नेपालीहरुको उद्धारका लागि सबै जुटौं र सकेको सहयोग गरौं ।

- धुर्मुस सुन्तली फाउन्डेसन

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि धुर्मुस सुन्तली फाउण्डेशनको हरेक सामाजिक काममा सहयोग गदैं आईरहनु भएका कतार बसोवास गर्नुहुने प्रकाश कोईरालाले ३ लाख रुपैया सहयोग प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा प्रकाश कोईराला लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।

धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बिभिन्न स्थानमा रहेका बाढी पिडितहरुलाई राहत वितरण गरिरहँदा बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरु के लाने भनेर अन्योलमा हुनुहुन्छ भने तत्काललाई आवश्यक देखिएको लत्ता कपडा, सिरक डस्का, लाउने लुगा, म्याट, तन्ना, ब्ल्याङकेट, टर्च लाईट, पिडितहरु बाहिर बसिरहेका हुनाले झोल अन्य खानेकुराका सामाग्रीहरु, सबैतिर डुवान भएकाले खानेपानी सुद्धिकरण गर्ने उपकरण तथा खानेपानी, लगायत अन्य अति आवश्यक सामाग्रीहरु जुक्ता चप्पल समेत सहयोग गर्न सक्नुहुनेछ । हामीमार्फत सहयोग दिन चाहने सहयोगीहरुले फाउण्डेशनको सम्पर्क नम्बर ०१ ४४८१६२२ मा सम्पर्क गर्नुहोला । आर्थिक सहयोग गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० वा रेमिट्यान्स मार्फत ललितपुरको ठेगानामा कुन्जना घिमिरेको नाममा पठाउन सक्नुहुनेछ । कृपया सहयोग पठाईसकेपछि आफ्नो जानकारी पनि उपलब्ध गराईदिनुहोला ।

हामी तपाईहरुले दिनुभएको राहत सामाग्री पिडितहरुमाझ छिटो भन्दा छिटो पुर्याउने छौं । यस बिपदमा परेका तराई बासी नेपालीहरुको उद्धारका लागि सबै जुटौं र सकेको सहयोग गरौं ।

- धुर्मुस सुन्तली फाउन्डेसन 

‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य’
‘मानवता र सद्भावको लागि गरौं सहकार्य’
तराईमा बाढी पिडितहरुका लागि बानेश्वर बसोवार गरिरहनु भएकी भगवती गौतम र हाल नर्वेमा रहनुभएका धुब्र बहादुर शर्माले ८ हजार १ सय ५ रुपैया सहयोग प्रदान गर्नुभएको छ । यस अभियानमा जोडिनुभएकोमा भगवती गौतम र धुब्र बहादुर शर्मा लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
यो विपदमा परेका पिडितहरुलाई हामी सबैले सकेको सहयोग गरौं ।

धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बिभिन्न स्थानमा रहेका बाढी पिडितहरुलाई राहत वितरण गरिरहँदा बिभिन्न ब्यक्ती तथा संघ संस्थाहरु के लाने भनेर अन्योलमा हुनुहुन्छ भने तत्काललाई आवश्यक देखिएको लत्ता कपडा, सिरक डस्का, लाउने लुगा, म्याट, तन्ना, ब्ल्याङकेट, टर्च लाईट, पिडितहरु बाहिर बसिरहेका हुनाले झोल अन्य खानेकुराका सामाग्रीहरु, सबैतिर डुवान भएकाले खानेपानी सुद्धिकरण गर्ने उपकरण तथा खानेपानी, लगायत अन्य अति आवश्यक सामाग्रीहरु जुक्ता चप्पल समेत सहयोग गर्न सक्नुहुनेछ । हामीमार्फत सहयोग दिन चाहने सहयोगीहरुले फाउण्डेशनको सम्पर्क नम्बर ०१ ४४८१६२२ मा सम्पर्क गर्नुहोला । आर्थिक सहयोग गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनको कृषि बिकास बैंकको खाता नं. ०२१०६०१०३३९२००२० वा रेमिट्यान्स मार्फत ललितपुरको ठेगानामा कुन्जना घिमिरेको नाममा पठाउन सक्नुहुनेछ । कृपया सहयोग पठाईसकेपछि आफ्नो जानकारी पनि उपलब्ध गराईदिनुहोला ।
हामी तपाईहरुले दिनुभएको राहत सामाग्री पिडितहरुमाझ छिटो भन्दा छिटो पुर्याउने छौं । यस बिपदमा परेका तराई बासी नेपालीहरुको उद्धारका लागि सबै जुटौं र सकेको सहयोग गरौं ।

- धुर्मुस सुन्तली फाउन्डेसन 

Contact Form

Name

Email *

Message *

Powered by Blogger.