Latest Post

मृगौला पीडित श्यामकला रायमाझी लाई आर्थिक सहयोग समाज सेवि सहयोगी बि.सी. द्वारा हस्तान्तरण।

              " प्रवासमा एक हौं , समाजका लागि केही गरौं " भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थापित गरिएको अर्घाखाँची जिल्ला बासी हरु सबै को साझा चौतारी  " अर्घाखाँची प्रवासी समाज बहराईन " समाज सेवामा अग्रसरता लिएको हजुर हरुलाई अवगत नै छ । यसै बिच फेरि अर्को सहयोग गर्नु पाउँदा अतिनै खुसी छौ ।अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड न. ७ पानडाँडा र साबिक नुवाकोट गाबिस वार्ड न. ५ पानडाँडा निवासी श्री मोहन बहादुर रायमाझी कि श्रीमती बर्ष ३३ कि  श्यामकला रायमाझी बिगत फाल्गुन २०७३ देखी दुबै मृगौलाको समस्या आएर नेपालको भैरहवा मेडिकल कलेज वीर हस्पिटल पोखरा मणिपाल लगायतका हस्पिटलमा उपचार  गराउने क्रममा श्यामकला रायमाझी ज्युको मृगौला उपचारमा केहि सुधार नआएपछी उहाँको घर परिवारमा आर्थिक स्थिति पनि अति नै कमजोर भएकोले दुबै मृगौला उपचार गर्न धेरै रकम लाग्ने र उहाँको खुवीले उपचारका लागि न भेटने भए पछी  घरमै थला परि बस्नु भएको छ भन्ने खबर  पाए पछि " सेवा नै धर्म हो " भनि यसै समाजका सक्रिय सदस्य राहुल रायमाझी को संयोजकमा अर्घाखाँची प्रवासी समाज बहराइन का सहयोगी मन भएका सदस्य हरु र अन्य जिल्ला का सहयोगी मन भएका तपसिल नामवली का ब्याक्ती हरु ज्यु बाट  नेपाली रुपैयाँ बीस हजार (२०,००० )  संकलन गरि अर्घाखाँची जिल्ला का बरिस्ठ समाज सेवि तथा पत्रकार सहयोगी बि.सी. ज्युको नाममा पठाइ उहाँकै हात द्वारा पीडित श्यामकला रायमाझी  काठमाण्डौको टिचिंग हस्पिटलमा आकम्स्मित बेड खालि न भएको कारणले गर्दा सोहि काठमाडौंको मध्य बानेस्वर भेनेस हस्पिटलमा अहिले उहाको उपचार का साथै हप्ताको दुइ पटक डायलेसिस गराईरहनु भएको हुदा । उहाँको स्वास्थ्य उपचारमा थोरै भए पनि सहयोग होस भनी । मृगौला पीडित श्यामकला रायमाझी कि छोरी अबिना रायमाझी लाई एक समारोहका बिच सहयोग रकम हस्तान्तरण गरिएको छ ।
  
सहयोगी मन हरुको नामवली निम्न छ ।
१ - अर्घाखाँची प्रवासी समाज बहराईन
२ - राहुल रायमाझी
३ - सुर्य थापा
४ - रामु सेजवाल
५ - शिव थापा
६ - बिक्रम भट्टराई
७ - बिकास खनाल
८ - युबराज के.सी.
९ - कृष्ण प्रसाद गैरे
१० - राम भट्टराई
११ - हिम्मत के.सि.
१२ - बाबुराम  थापा
१३ - केशव खनाल
१४ - बिष्णु सारु मगर
१५ - कृष्ण बि.सि.
१६ - धन ब बस्नेत
१७ - कमल घिमिरे
१८ - केशव दंगाल
१९ - सन्तोष सोमै
२० - केशव थापा क्षेत्री
२१ - केशव थापा
२२ - अनमोल राक्से मगर
२३ - देब थापा
२४ - शिव शंकर आचार्य (पोखरा)
२५ - रमेश बि.क.

सम्पुर्ण सहयोगी मन हरुलाई हार्दिक धन्यवाद आभार प्रकट गर्दै । अर्घाखाँची प्रवासी समाज बहराईन परिवार पीडित को शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।

        सचिव
अनमोल राक्से मगर
अर्घाखाँची प्रवासी समाज बहराईन

पैसाको कमिले अप्रेसन हुन सकेन,भुकम्पमा बुवा आमा गुमायकी शुश्माको, यदि धर्म  सत्कर्म बाट मिल्छ भने पैसाको अभाबमा हस्पिटलमा जीवन मरणको दोसाधमा बसिरहेकी यी नानू लाई सहयोग गरेर जीवन रक्षा गर्नुभन्दा ठूलो सत्कर्म अरु के होला?   यहाँहरुको थोरै थोरै सहयोग ले नयाँ जीवन पाउनेछिन कक्षा ९ मा अध्ययनरत १६ बर्षकी बैनिले।

नेपाल तथा बिदेशमा हुनु भयको सम्पुर्ण नेपाली दाजुभाई दिदिबैनिलाई सहयोग गरिदिनु हुन अनुरोध छ।जसरी पनि  यो बैनीलाई वचाउनु छ  ।
बिर हस्पिटलको बेड नम्बर  504 मा छिन शुस्मा ।
सक्दाे सहयोग गर्नुहोला।

           गोरखा जिल्ला अजिरकोट गाउँपालिका हाल मुच्चोक २ बस्ने कक्षा ९मा अध्ययनरत बर्ष १६ कि शुस्मा परियार यहि भाद्र २९ गते रुखबाट लडि करिब ५० मिटर तल पुगि टाउकोमा गहिरो चोट र घाँटी भाँचिएर हाल काठमण्डौँको वीर हस्पिटलमा जीवन र मृत्युसँग लडिरहेकी छिन्। उनको बुबा आमा २०७२ बैसाख १२ को भुकम्पमा परि मृत्यु हुनुभयो। उनको उपचारका लागि तत्काल अप्रेसन गर्नुपर्ने भएकोले देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ दिदिबहिनी तथा संघ संस्थाहरुलाइ सहयोगको लागि बिनम्र अनुरोध गर्दछौं। सहयोगको लागि, नोबिल बैंकको खाता नः ४३१००१७५०३२४४ रन बहादुर बसेल (9806717178)

जानकारी लक्ष्मण क्षेत्री बाट 
https://www.facebook.com/laxman.bhatta.73

Contact Form

Name

Email *

Message *

Powered by Blogger.