सिड्निमा तिरिमिरी नाईट 2016 हुँदै।

सिड्निमा तिरिमिरी नाईट 2016 हुँदै।
बिष्णु चापागाँई, Friday,29 July 2016

सिड्नी, अष्ट्रेलियामा रहेर नेपाली गीत संगितमा निरन्तरता दिंदै आएका सुमधुर स्वरका धनि गायक सन्जिब पराजुली, 'दुनिया बेग्लै छ' गायक समिर आचार्य, गायक शैलेश शर्मा र सुवास लामिछानेका साथै युटुब मार्फत आफ्नो परिचय बनाउंदै आएकी क्यालिफोर्नियाबासी निक्कि कार्किको साथमा 'तिरिमिरि नाइट २०१६' आयोजना हुने भएको छ । यहि अगष्ट १३ तारिखका दिन सिड्नी एशफिल्डस्थित एशफिल्ड सिभिक सेन्टरमा सांझ ५:३० देखि कार्यक्रम आयोजना हुंदैछ । कार्यक्रममा नेपिन्ड़ो फिउजन ग्रुपको धमाकेदार नृत्य प्रस्तुति रहने कुरा कार्यक्रमका आयोजक सन्जिब पराजुलीले हामीसंगको कुराकानीमा बताए । कार्यक्रम सम्बन्धि थप जानकारी र टिकटको लागि +६१ ४११३२९२५१  वा
+६१ ४३०६४९९०२ मा सम्पर्क गर्न सकिनेछ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.