युवती हरायको सुचना।

युवती हरायको सुचना

24,July 2013, आईतबार,

देउराली ३ गिरुबारी नवलपरासी बस्ने  लोक सेवा स्कुल बसन्तपुर मा पढाउने शिक्षिका,बर्ष 22,उचाइँ  करिब 3.5" (उचाई सानो) ,बाक्लो घुम्रो कपाल,Pink color को टिसर्ट र  कलेजी कलरको छिर्केमिर्के Aladeen सुरुवाल  लगायकी सर्मिला पौडेल साउन  7 शुक्रबार बिहान बाट सम्पर्क बिहिन भयको र भरतपुर लाइन्सचोक मा बसबाट झरेको भन्ने खबर मात्र पाईयकोले देख्नुहुने जो कोहिले पनि यो नम्बरमा सम्पर्क गर्नुहोला।
9819402611  
9847356781
वा नजिकैको प्रहरी चौकिमा खबर गरि सहयोग गर्नुहुन बिनम्र अनुरोध गर्दछौं।
(सबैलाई जानकारी गराउनुहोला।)

सर्मिला कि बैनी प्रमिला पौडेल ले हामी सँग फोन सम्पर्क मार्फत अपिल गर्नुभयको छ।

By- Bishnu Chapagain,कावासोति

Labels: , ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.