गाउँ तिर घुम्न जाँदा मन थाम्न नसकेर खिचेका केही तस्बीर हरु

जहाँ जान्छु, जता हेर्छु, हरेक ठाउँ हरेक कुराले मन छुन्छ, केही दृस्य ले आफ्नै बालापनको याद ताजा बनाउँछ त कुनै दृस्यले मन लोभ्याउँछ। नेपालको सायद हरेक ठाउँमा हरेक मानिसलाई लठ्ठ बनाउने प्राकृतिक स्सुन्दरता छ। अझै पनि केही दिनको नेपाल बसाईमा भेटेका यस्तै अनि अलिक भिन्न दृस्य हरु तपाईहरु माझ लियर आउनेछु । सुझाब सल्लाह पठाउन नभुल्नुहोला। प्रतिकृया को अपेक्षामा
Photo by- Bishnu Chapagain

Post a Comment

  1. साँच्चै नै आफ्नो गाउँघरको याद आयो ।
    र आफ्नो बालापन सम्झें ।

    ReplyDelete

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.