जाँतो

अझै पनि नेपालका कैयौं गाउँ घरमा पाल्तु जनावर लाई दाना,तथा पिठो,दाल बनाउनको लागि जाँतो प्रयोग गर्ने गरिन्छ।बलियो ढुङ्गा लाई कुंदेर फलामको सुइरो जस्तो अड्याउने कुरा तथा काठको समात्नी ठाउँ बनायर प्रयोग गरिन्छ।
कतिपय गाउँघरमा जाँतोलाई कुच्नु हुँदैन पाप लाग्छ,तथा जाँतोमा बस्नु हुँदैन पिलो आउँछ भनेर बच्चा हरुलाई भन्ने गरिन्छ।
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.