दाउन्नेमा पहिरो

गए रतिदेखि अहिले सम्मको भारी बर्षाको कारण दाउन्ने को केही स्थान हरुमा पहिरो गयको थियो ,बाटो सफाई भैरहेको छ, पहिरो गयका स्थानमा सिंगल बाटो भए पनि आवत जावतमा अबरोध भने भयको छैन । पश्च्चिम तिरको यात्राको क्रम मा भर्खरै खिचेका केही तस्बीर हरु हेर्नुहोला।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.