Natural Photo from cute Nepali Village

साँच्चै नेपाल कत्ती सुन्दर छ है? बाटो पार गर्नलाई बगेको यो कुलोको पानी,वरिपरिको हरियाली,टाढा देखियको डाँडा,काँडा, अनि निलो आकाशमा कपासको थुप्रा झैं मिलेर बसेका,उडेका बादल हरुको दृस्य हेरिरहुँ लाग्छ। तपाईलाई कस्तो लाग्यो भन्नुस है 😊😊😊

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.