कोरियन डाक्टर हरूको टिम को साथमा मातृभूमि नेपालमा निशुल्क स्वास्थ्य जाँच तथा औषधि उपचार गर्नुभयकोमा लक्ष्मी गुरुङ दिदी लाई हार्दिक धन्यबद, सबैको मन यस्तै राम्रो होस।

बिगत लामो समय सम्म दक्षिण कोरियामा सामाजिक अभियन्ताको रुपमा चिनिनु भएकी एनआरएन ( NRNA )कोरियाकी उपाध्यक्ष आदरणिय समाजसेवि दिदि लक्ष्मी गुरुङ ज्यू हाल केहि समयको लागि कोरियन डाक्टर हरूको टिम संग मातृभूमि नेपालमा गएर कास्किको निर्मलपोखरि 3 मा स्वास्थ्यशिविर सन्चालन गरि गरिव तथा असाहे जनताको निशुल्क स्वास्थ्य चेक जाच औषधी तथा ऊपचार को प्रमुख दाईत्व नभिऊदै गरेको खवर सुन्दा धेरै खुसि लागेको छ।दक्षिण कोरियामा रहदा पनि बिभिन्न नेपालिको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्दै आऊनु भएको ऊहालाई प्रायजसो नेपालिले राजनितिक रुपमा असंलग्न समाज सेविको रुपमा चिन्छन।जहा दुख ,समस्या ,पिडा  र कठिनता ऊपस्थित भयको हुन्छ त्यहा लक्ष्मी गुरुगंको नाम आऊनु आजकाल स्वभाविक मानिन्छ।यस्तै मानवताको सहयोगि भावना ऊच्च र निरन्तर रुपमा अघि बढोस साथै दिदि लक्ष्मी गुरुङ ज्यु को पुण्य कार्यप्रतिको सदभाब सबैलाई जानकारी होस ,सहयोगि मनलाई सलाम छ दिदि ।।
-अन्जु केसि

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.