परिवार पाल्ने ,समाज बनाउने अनि समृद रास्ट्र को परिकल्पना नै प्रबासी को जीवन हो तर त्यै सपना मिर्त्यु को संघार मा लैजान्छ भने यस्तो परिकल्पना र सपना बुन्नु को के अर्थ??

मानव ,जीवन र मिर्त्यु

  कस्तो कठिन छ जीवन लाई संगाल्न ।

संघर्षरत यो जीवन मा कहाली लाग्दो परिणाम को चुनौती गर्न कति सारो है।।

परिवार पाल्ने ,समाज बनाउने अनि समृद रास्ट्र को परिकल्पना नै प्रबासी को जीवन हो तर तै सपना मिर्त्यु को संघार मा लैजान्छ भने यस्तो परिकल्पना र सपना बुन्नु को के अर्थ??

 एउटा युबा परिवार पाल्ने समाज बनाउने समृद्ध रास्ट्र बनाउने ठूलो मह्त्वाकांक्षि सपना बोकेर खाडी मुलुक को बगर मा छटपटाहट मा आफू लाई जन्जिर भित्र कस्न बाध्य हुन्छ अनि आफ्नो प्यारो जन्म भुमी ,सह-हर्दयी आमा बुवा ,प्राण प्यारी ,अनि जस्को प्रतीक्षा मा बस्छ्न ती बालबालिका जस्को काख को न्यानो स्पर्श को लागि आँखा तेर्स्यायी आमा को सारी को फाल तानेर हाम्रो बाबा कहिले आउने भन्ने एकहोरो रट मा आफ्नो बाल्यकाल लाई मार्दै बाबा आउने आश मा तोते बोली लाई कुदाउन बाध्य हुन्छ्न ।

 बाबा चाहिँ आफ्ना अबोध बालबालिका को उज्ज्वल भबिस्य का लागि  तातो भुमी मा आफ्नो जीवन लाई यसरी रगडिन्छ कि उ मिर्त्यु को संघार मा कति बेला उभिन्छ थाहा नै पाउदैन ।प्रबासी को जीवन को कथा हरेक कोण बाट दुखी छ।

पासपोर्ट बनाउन देखि भिसा आउन सम्म श्रम देखि सम्बन्धित ठाउँ मा जागिर पाउन सम्म अनि प्रबास मा तलब पाउन देखि घर को सपना पूरा गर्न सम्म ।।

 तर यसरी संघर्षरत रहदा रहदै पनि कहिले काहीँ उ यस्तो जाल मा फस कि उ आफ्नो अपराध के हो थाहा नपाइ मर्न पर्ने हुन्छ ।

जति बेला उ मिर्त्यु को संघार मा हुन्छ त्यो बेला उस्ले  आफ्ना बालबालिका श्रीमती सम्झिदा त्यो मन कति टुक्रा हुन्छ होला।अनि ती बालबालिका जो अबोध हुन्छ्न जस्ले अब उस्को बाबा अब उ संग नरहने थाहा पाउछ तब त्यो अबोध को मन मा कस्तो पीडा हुन्छ त्यस्को परिकल्पना कस्ले गर्ने ???

एउटा राज्य को नागरिक को ज्यान केही निस्चित पैशा मा तौलिदा पनि बेखबर राज्य बाट हामी ले के आश गर्ने ???

 एउटा भाइ मिर्त्यु को लागि रसि को पन्जामा हुदा टुलुटुलु हेरि रहको बेला आँखा नरसाउने हामी दाजुभाइ लाई अन्धा नभनी के भन्ने??

 एउटा भाइ जस्ले भाइटिका मा रिण कर्ज गरि बहिनी को खुसी को लागि दछिना दिन्छ आज त्यस्को घाँटी को पासो निकाल्न त्यो दछिना फर्काउन सकिन्न भने कुन भाइ लाई बहिनी को सुरक्षा गार्ड बन्न मन लाग्ला???

   राज्य कोष बाट परिवार को पालन पोषण गर्ने कर्मचारी लाई यो कोष त्यो मिर्त्यु मा चढे को खुन बाट आर्जित हो भन्ने थाहा न पाउने कर्मचारी लाई कसरी सेबक भन्ने ???

  राजनेता जस्ले जनता को जिम्मेवारी बोक्ने अठोट लियका हुन्छ तै जनता को छोरा उनी हरु को मोज र मस्ती का लागि रेमिटान्स कमाउदा कमाउदै बलि को बोको बन्छ तर ती नेता हरु बाट कुनै आशा देखिदैन अनि तिनी हरु का लागि बाच्नु को के अर्थ??? 

 खाय को बिष पो लाग्नु पर्ने  नखाय को बिष ले पनि जीवन डढ्छ भने जीवन घोटनु को के अर्थ ???

 आज साउदी अरब को जेल मा एक नेपाली युबक यिनै बिलौना संग जीवन को समाप्ती पर्खी बसे को छ तर निरह सरकार ले आ पनि गर्न सके को छैन ।।

आउनु होस अब हामी नै केही गर्न पर्छ ।

थोपा थोपा मिलेर समुन्द्र बन्छ भने तपाईं हाम्रो सानो सानो रकम ले त्यो युबा ले अर्को जीवन जिउन सक्छ।

सबै नेपाली दाजुभाइ दिदिबहिनी कर्मचारी ब्यबसायी अन्य पेशा कर्मी ले एक दिन को आफ्नो आम्दानी या खर्च लाई मात्र दान गर्ने हो भने त्यो युबा को जीवन सुरक्षित हुने मा दुई मत छैन।

किर्पया खोल्नु होस मन को ढोका।।

------------------------------------
यहाँ यति बेला साउदि अरबको जेलमा रहेका राम चन्द्र तिमल्सिनाको ज्यान  बचाउनको लागि नगत 35 लाखको खाँचो छ तेसैले मन भएका अनि धन भएका सम्पुर्ण नेपाली मनहरु फेरि एकपटक जुरमुराउनु आवास्यक छ किनकी नेपाली चेलीको आँसु रोक्नु तपाईं हाम्रो कर्तव्य हो यदि तपाईंहरु छिटो भन्दा छिटो सयोग गर्न चहानु हुन्छ भने ...उहाको श्रीमती सरिता तिमल्सिनाको मोबाइल नम्बर - 9843878988 मा कन्ट्र्याक गरि उहाकै नाममा ime गरि दिन सक्नु हुनेछ तेसैगरी रास्ट्रीय बाणिज्य बैँकको खाता नम्बर 181000389310 मा डिपोजिट गरि दिनु होला।
      कमला दाहाल
    हाल इजरायल
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.