गायक तथा शब्द संकलक गौतम अब प्रबाश बाट मोडलिङ तिर चम्कदै।

गायक तथा शब्द संकलक गौतम अब प्रबाश बाट मोडलिङ तिर चम्कदै।

लक्ष्मण रसाइली।
जाजरकोट को पुर्बी भेग लह जन्मेका वसन्त राज गौतम गायक मात्रै नभएर अहिले म्युजिक भिडियो को मोडेल तिर चम्कदै छन।हाल रोजगारि को शिलशिलामा मलेसिया पुगेका गौतम को पहिलो एल्बम सुर्खेत कि नानी  मा स्वर दिनु भयको छ।त्यो संगै यम राज संग नाता जोडदै छु,फुले पछि झर्नै पर्छ आदि उहाँ का गित रहेका छ्न।सानै उमेर देखि गित संगीत प्रती माया गर्ने तथा मोडेल बन्ने सपना बोकेका गौतम ले भखरै बजार मा आएको आधुनिक गित "हुदैन कि हाम्रो भेट "मा अभिनय समेत गर्नु भयको छ।साथ मा  प्रनिता तामाङ,रबिना मगर,प्रमिता सुनार ले अन्य गित हरुको अभिनय साथ दियको बताउनु हुन्छ। गौतम।पछिल्लो समय मा नयाँ  म्युजिक भिडियो को अभिनय मा ब्यस्त हुनु हुन्छ गौतम ।प्रबाश बाट नै गित संगीत प्रती को साथ मा जुटेका गौतम अहिले दिन प्रतिदिन मोडलिङ मा ब्यस्त हुनु हुन्छ।

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.