साउदी जेलमा रहेका काभ्रेका रामचन्द्र तिमिल्सिना आफ्नो घर फर्कन पाउन भन्दै साउदिको राजधानी मा कार्यरत दयालुमनका युवा रमेश कुँवर (मिरकोट गोरखा) ले रामचन्द्र तिमिल्सिना कै श्रीमती सरिता तिमिल्सिनाको नाममा रु. २१०८६/- पठाउनुभयको छ।

साउदी जेलमा रहेका काभ्रेका रामचन्द्र तिमिल्सिना आफ्नो घर फर्कन पाउन भन्दै साउदिको राजधानी मा कार्यरत दयालुमनका युवा रमेश कुँवर (मिरकोट गोरखा) ले रामचन्द्र तिमिल्सिना कै  श्रीमती सरिता तिमिल्सिनाको नाममा रु. २१०८६/- पठाउनुभयको छ।
-------------
अन्य बेला अन्य ठाउँमा गरेका सहयोग को बारेमा पनि तल दिइयको छ।
----------------अर्को सहयोग-----------
नानुहरुको उज्ज्वल भविष्यकालागी प्रवास बाट रमेस कुवरको सहयोग
एउटा नेपाली आमाको छोरा जो बाध्यताले प्रवासमा छ परिवार , छिमेकी र आफ्नो देश बाट टाढा हुदा परिवार र आफ्नो देशको चिन्ता नहुने त कुरै भएन यहि चिन्ता बिच फेरी अर्को चिन्ता थपिएछ रमेस कुवर भाई लार्ई ।
उमेर भर्खरैको युवा भएता पनी मन अत्यन्तै बिशाल र परोपकारी रहेछ रमेस भाईको सामाजीक सञ्जाल मार्फत साहाराको घर संग जोडीएर साहाराको घरले बेसाहारा बालबालिकाहरुका संरक्षणका गरेका गतिबिधि हेरेपछि साहारामा आश्रित नानुहरुको उज्जवल भविष्य कसरी सम्भव छ भन्ने चिन्ता थपीएको रहेछन ।
प्रवासको व्यस्तताको बावजृुद पनी समाजीक सञ्जालमा भलाकुसारी हुदा नानुहरुको बिषयलाई लिएर साथी भाई सवैलाई सहयोग गर्न अनुरोध गरेको कुरा सुनाउनुहुदा यो मन त्यसै फुरुङ हुन्थ्यो र र यस्तो सकरात्मक सोच परोपकारी मनका धनीहरुको साथ पाए दुर दराजमा रहेका धेरैको साहारा बन्न सकिन्छ भन्ने उर्जा बढेर आउछ ।
भाई हजुरले नानुहरुलाई माया गरी पठाउनु भएको नगद १५,४५० रुपैयाले नानुहरुलाई पन्ध्र लाखले दिन नसक्ने अपार खुसी थियो उनीहरुको आवश्यकता पूरा भएपछि मख्ख परेका छन । नानुहरुलाई यति अपार खुसी दिने मनकारी भाई हजुरलाई भगवानले सधै खुसी दिनुभएको होस । हजुरको घर परिवारमा सुख शाँिन्त र समृद्धि को कामना गर्दछौ ,हजुरको प्रवास बसाई सफल सहज होस भाई अनी साहाराको घरको माया हजुरको हृदयमा सुरक्षीत होस साहाराको लागी हजुरको प्रयास निरन्तर होस तपाई हरुको साथ बिना यो घर अधुरो छ अपुरो छ । तपाईहरुको साथ बिना छोरीहरुको उज्ज्वल भविष्य सम्भव छैन ।
साहाराको घर परिवार चितवन
सम्पर्क नम्बर  ०५६ - ५३२०२६
------------- ------ ------ -----------
रमेश कुँवर बाट धुर्मुस सुन्तली फाउन्डेसन मा पनि सहयोग गरेका थिए।
हार्दिक धन्यबाद । जिवनभर खुसी मिलोस-कामना।।।
Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.