साउदिमा कार्यरत देबचुली नगरपालिका आँपटारीका Isha Pulami जि ले गौतम परिवारका ४ बच्चा हरु को सहयोग को लागि हाम्रो मुस्कान अभियानमा रु. 5100/- पठाउनुभयको छ, धेरै धन्यबाद।
हामिले घरमै लगेर केही सामाग्री सँगै सो रकम छिट्टै दिनेछौं।
यस्तो थियो गौतम परिवारको दुख:- घरमै पुगेर प्रतक्ष्य प्रसारण मार्फत जानकारी दिइयको थियो।
--------------------------------------------
गरिबिले गर्दा गौतम परिवारका यी चार बच्चा हरु मुस्कुराउन पनि सक्दैनन .... सम्पत्तिको नाममा एक झुप्रो घर छ, बुवा बोल्न सक्नुहुन्न , आमा व्यवहार गर्न नजान्ने सोझी छिन...पढ्ने रहर त कस्लाई हुँदैन र बाबा मम्मी को दुख देखेर ठुली नानी सबिता 12 बर्ष कै उमेरमा मेलापात गर्दै हिन्छिन।
यी बच्चा हरु लाई थोरै भए पनि सहयोग गरेर मुस्कान दिन चाहनुहुन्छ भने यस प्रसारण पछि हामिलाई सिधा सम्पर्क गर्न सक्नुहुनेछ।
सम्पर्क नं. 9867336808
009779867336808
[[स्थान:-नवलपरासिको कावासोती बाट माथी को केरुङ्गे खोला तरेर चिलाहा , हँसौंरा हुँदै अर्को खोला पछिको थोरै जंगलको बाटो हिंडे पछि पुग्न सकिन्छ, जस्लाई जुकेपानी(जुगेपानी) गाउँ भनिन्छ। त्यो गाउँको स्कुल भन्दा थोरै तल त्यो झुपडी घर मा पुग्न सकिन्छ ।]]
सम्बन्धित सबै भिडियो हरु हेर्नुहोला :-
Live Videos हेर्नको लागि तलको लिंक कपि गरेर फेसबुक मा पोस्ट गर्नु पर्छ।
Video-3 https://m.facebook.com/story.php?story_fbid=1640467539531128&id=1377479895829895
Video-2 https://m.facebook.com/story.php?story_fbid=1640466712864544&id=1377479895829895
Video-1 https://m.facebook.com/story.php?story_fbid=1640464659531416&id=1377479895829895
Post a Comment