देशको अवस्था नाजुक हुँदै जाने संकेत,
वास्तवमा नेपालमा अव्यवस्थित तरिकाले सुधार बिना बनाइएका सडकहरु, अनियंत्रित चुलिएको महङ्गो सामनहरु, नियम विरुद्ध डरलाग्दो तरिकाले चलाइने गरेका सवारी साधनहरु, अस्थिर सरकार, नियम विरुद्ध गरिने नियुक्ति, सरुवा, बढुवामा राजनितिकरण, विकाश भन्दा राजनीतिमा बढी जोड दिने परिपाटीले गर्दा दिनानुदिन धनी झन-धनी र गरिव झन-गरिव हुँदै जाने संकेत देखा परेको र सरकारले नियम, कानुनको पालना, योजना बद्द तरिकाले गर्न, गर्न-लगाउन जोड नदिने हो भने अहिलेको अवस्थामा बेरोजगारी, अव्यवस्थित, महङ्गो बढेर जाने र देशको अवस्था दिनानुदिन विकाश भन्दा नाजुक हुँदै जाने स्पष्ट संकेत देखापरेको छ !!
-Everest Gautam
लेखक,पत्रकार,समाजसेवि - बेलायत
Post a Comment