कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा तिजको शुभकामना एव सास्कृतिक कार्यकम

निमन्त्रणा । निमन्त्रणा ।। निमन्त्रणा ।।।

यहि मिति २०७३ भाद्र १६ र १७ गते हरितालिका तिजको अवसर पारी कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यका साथ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा तिजको शुभकामना एव सास्कृतिक कार्यकम हुन गहिरहेको हुदा संम्पूर्ण शुभचिन्तक तथा सहयोगी दाताहरुमा हार्दिक आमन्त्रण गर्दछौ ।

आयोजक
साहित्य कला संगीत केन्द्र
----------------------------
प्राथी
साहाराको घर
----------------------------------
नोटः प्रवेश निशुल्क छ ।

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.