साँगितिक उत्सब २०७३ इजरायलमा

नमस्कार सम्पूर्णमा आउदैगरेको हरितालिका तिजको हार्दिक हार्दिक शुभकामना ब्यक्त गर्दछौ l

साथीहरु अबमात्र ३ दिन बाकी छ ,टिकट बुकिंग गर्न नभुल्नु होला मात्र १०० सेकेल

       तीज बिशेष कार्यक्रम मुख्य आयोजक nrn साथमा चितवन समाज इजरायल लगायत अन्य सस्थाहरुको सहआयोजनामा तेलाविव को युनिभर्सिटी मा आउदो शुक्रबार हुदैछ l बेलुका ८; बजेबाट सुरु हुने उक्त कार्यक्रममा नेपालबाट ख्याती प्राप्त कलाकारहरुको उपस्थितिले इजरायल गुन्जयमान हुदैछ , करिब १६ ओटा सस्थाको आयोजनामा हुने यस कार्यक्रम आज सम्मकै उत्कृस्ट हुने आयोजकको दाबी छ l करिब १४०० जनाले आरामदाई सिटमा बसी हेर्नमिल्ने उक्त हलमा बिशेष सेक्युरेटीको तयारी गरियको छ l एसी सहित, इजरायली पुलिस बाट पूर्णरुपले सुरक्षा दिने उक्त हलमा कुनै झैँ झगडा होला भनि संका गर्नु बेकार छ l  हाम्रो कार्यक्रमको टिकट  दर मात्र १०० भएको जानकारी गराउदछौ l टिकट बिना हल भित्र त परै जाओस बस भित्र भित्र पनि छिर्न नदिन १६ ओटा सस्थाले करिब ३० जनाको टोलि  तयारी गरेको सबैलाई जानकारी दिन चाहन्छौ l आउन जना दुवै तर्फी यातायातको ब्यबस्था रहेको छ , बेलुका हलमा नै दर खुलाईने छ भने भोलि पल्ट शनिबार दिउसो ११ बजे बाट चितवन समाज इजरायलले सम्पूर्ण चितवन वासीलाई दर खुलाउने तयारी गरेको हुनाले सम्पुर्णलाई यसै सूचना मार्फत निमन्त्रण  गर्दछौ l  करिब ८० जनाको स्वयंम सेवक टोलि रहेको उक्त कार्यक्रममा हरेक तबरबाट दर्शकलाई सेवा सुबिधाको प्रबन्ध गरेको हुदा यस्तो बिशेष कार्यक्रम हेर्न नभुल्नु होला हामी पुन: एक पटक हार्दिक निमन्त्रण गर्दछौ , यस कार्यक्रमलाई भब्य र सभ्य पारिदिन हुन हजुर हरुको उपस्थितिका लागि अनुरोध गर्दछौ l कार्यसमिति साथीहरुले कसले के काम गर्नु पर्ने सस्थाले सक्दो चाडो नाम्लिस्ट तयार गर्दै छ l आफ्नो आफ्नो स्थान बाट आफ्नो जिम्बेबारी पुरा गर्नहुन सबैमा हार्दिक अनुरोध गर्दछौ l

कुनैपनि बेला नेतृत्व टोलीबाट कामको लागि कल आयमा तयारी हुनुहोला l   

पुन तिजको हार्दिक शुभकामना ब्यक्त गरद्छौ धन्यवाद                                                                    चितवन समाज इजरायल
महासचिव:- नयन सापकोटा रामु

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.