दाउन्ने देबि मन्द्रीर - सबैले आँटेको पूरा गरून्, सबैलाई खुसी राखुन दाउन्नेदेबी माता ले ।

देशका विभिन्न  बाट यश मन्दीरमा दर्शन गर्न धेरै भक्तजन हरु आउने गर्छन।
सबैले आँटेको पूरा गरून् ,सबैलाई खुसी राखुन दाउन्नेदेबी माताले । सबैको कल्याण गरून्। नवलपरासी जिल्ला को दाउन्नेको डाँडामा रहेको यस सुन्दर देबिको मन्दीर को तस्बीरमै भय पनि दर्शन गर्नुहोस,,,, आफ्नो ठाउँको यश पबित्र स्थल लाई चिनाउन सेयर गरौं।
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.