भर्खरैको ताजा अपडेट:-रामचन्द्र तिमिल्सिना लाई बचाउन अहिले सम्म उठेको रकम रु.३०३२७३७ (तीसलाख,बत्तिस हजार,सात सय सैतिस)

सालिक राम घिमिरे कुशादेवी
रामचन्द्र वचाउ अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा स्वदेश तथा विदेशबाट सहयोग गर्ने सम्पुर्ण नेपालीहरुलाई हार्दिक धन्यवाद ।हामी सबैको निरन्तरको मेहनत र परिश्रमले हामी करिबकरिब लक्ष्यको नजिक नजिक पुग्न लागेका छौं ।आशा छ भोली साझसम्म हामी लक्ष्यमा पुग्नेछौ।भोलिको दिनमा सहयोग गर्न चाहने व्यक्ती तथा संस्था  लाई कुशादेविको गाविसको राहत तथा उद्दार समितीको वाणिज्य बैक धुलिखेलको खाता१०४००१२८०००१मा रकम जम्मा गर्न अनुरोध गर्दछौं ।आजसम्म उठेको सहयोग रकम बैंकहरुको statement सहित तल post गरेको छौं
१)सुप्रिम बैंक पनौतिमा रु१५३७४३५
२)वाणिज्य बैक बनेपा रु६४६०९६
३)वाणिज्य बैंक धुलिखेलमा रु ८४९२०६
जम्मा रु ३०३२७३७
जस्मा आज प्राविधिक कारणले झिक्न नसकिएको र ढिलो सूचना प्राप्त भएको रकम जोडिएको छैन।
Labels: , ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.