"लमजुङ धमाका बृहत सास्कृतिक कार्यक्रम " मा सहभागी हुन कतार बासी सम्पुर्ण नेपाली दाजुभाई दिदी बैनी बुवा आमा लाई आग्रह..

नजिकिदै गरेको इस्लामिक दोश्रो महान चाड बकर इद को उपलक्ष्य मा लमजुङ सेवा समाज दोहा कतारले आयोजना गरेको "लमजुङ धमाका बृहत सास्कृतिक  कार्यक्रम "मा  सम्पुर्ण बिधा का कलाकारहरुको साथमा रम्न अनि रमाउन दोहा बासी सम्पुर्ण लाई चुल्है निम्तो छ है ।
                      कार्यक्रम हुने स्थान :-
                  रेजेन्सी हल दोहा कतार
                  मिति :-12 -9-2016
                 समय :- 12.30 pm
जानकारी:-गायक रित कुमार श्रेस्ठ बाट।
Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.