रामचन्द्र बचाउ अभियानमा मैले देखेका कुरा

रामचन्द्र बचाउ अभियानमा मैले देखेका कुरा
Laxman rasaili
कतार/
हिजो समाचार सुने देखि रसाएका रामचन्द्र तिमिल्सिना को परिवार एबम सार्हा नेपाली का आखा आज मुस्कान र खुशीले भरीएका छन/कारण रोजगारी मा साउदी पुगेका तिमिल्सिना ले गाडी दुर्घटना परि पाकिस्तानी नागरीकको ज्यान गएको र मधपान सेबन गरी गाडी चलाएर दुर्घटना गराएको आरोपमा उनलाई दोषी ठहर गरी साउदी अदालतले मृत्यु दण्ड तोकेको तर मृतक परिवार ले ब्लडमनी माग गरे संगै अदालत ले उनलाई ३लाख साउदी रियल फैसला सुनाएको थियो/पुन:जुलाई२१अदालतले मृतक परिवार र तिमिल्सिना बिच कुरा मिलाउदा दुबै बिच सहमती भएर ४५दिन भित्र१लाख२०हजार साउदी रीयल जम्मा गर्ने सहमती संगै यो कुरा बाहिर निस्क्यो/र निस्के संगै मैले देखेका केहि नजरहरु,पहिलो त मिडिया को हात देखे किन कि बाहिर निस्कन बित्तिकै संसार भर पुगायो/अनी नेपाली राज दुताबास साउदी जताततै संचार पुगे संगै सक्रियता संगै अभियान पनी थालनी गर्यो,अनी स्वदेश तथा बिदेशमा छरिएर बसेका सहयोगी मनहरु जसलाई बचाउनु पर्छ भन्ने मानबता आयो ,र काभ्रेली महिला संगठन जसले रकम संकलनको ठाउ बनायो,परराष्ट मन्त्रालय जसले जताततै को जिम्मा बोक्यो र तिन वटा बैंकमा संकलनको ठाउ बन्यो र संकलन हुदै जादा दुई बैक जो राष्टिय बाणिज्य बैक र सुप्रिम बैक को रकम निकाली जम्मा ३५००१६४/-रकम पत्रकार सम्मेलन गरी परराष्ट मन्त्रालयमा बुझाईएको देखे,र अर्को धुलीखेल गा.बि.सको खातामा जम्मा भएको पैसा जति संकलन भयो त्यो पनी सार्बजानिक गरियो /खुशी यसमै लाग्छ,बिदेशमा कार्यरत गैरसरकारी संघसस्था ,नेपाली राजदुताबास ,र आफ्नो अमुल्य रगत र पसिना  बचेर पनी कसैलाई बचाउनु पर्छ भन्ने भावना का सहयोगी मनहरु,एबम स्वदेश मै पनी आ-आफ्नो ठाउबाट सहयोग गर्ने ब्यक्ती तथा संघ संस्था प्रति आभार प्रकट पनी गरे/र यस रामचन्द्र तिमील्सिना बचाउ अभियान मा अलिकती न मजा कुरा पनी धेरै आए,कोही कसै को खिचातानी कुनै ब्यक्ती बाट संचालन भएको अभियान हो भन्दै बिबाद तर यसमा कुनै खिचातानी गर्न जरुरी देखेको थिएन/जो जसले सहयोग गरेका छौ आफ्नो मानबता  संगै सकदो योगदान दिएका छौ तर यसमा कोही कसैले आफु देखिनु उचित थिएन,तर अब खिचातानी हैन जुन बॉकी भएको रकम  रामचन्द्र जस्तै साउदी मै जेल जिबन बिताईरहेका हरुको उद्दार मा लगाउन आवाज जरुरी देखेको छु ,तपाईहरुलाई अबगत नै छ जुन दुबईमा मृत्युदण्ड सुनाईएका अनिस खालिंगं राई को उद्दारमा जम्मा गरी बचेको लाखौ रकम हिनामिना भएको बुझिन्छ तर यस्तो नहोस त्यसैले हामी सबै हात्तेमालो गरेर रामचन्द्र बचाउ अभियानमा बचेको रकम रामचन्द्र जस्तै कयौ साल जेल जिबन काटिरहेका हरुको उद्दारमा लगाउन उचित देखेको छु/
धन्यबाद/
Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.