यो प्रेम को बलिदान म कसरी भुलौं र दिब्यानी

यो प्रेम को बलिदान म कसरी भुलौ र
बीहानिको मीर्मीरे धामको दृश्य  सारै राम्रो थीयो तेइ दृश्य संगै मेरो मन पनी घेरै चंल भैरहेको थीयो  ।।।म बाहीर बारदली माँ नीस्कीए।।। घेरै बर्स पछी  गाउको हावा पानी र आफ्नो महसूस ले मेरो मन नै खुशीको सीमा थीएन ।। मीठा मीठा कल्पना बोकी तेही सुस्तरी सुस्तरी चलेको हावासंगै मेरो मन पनी उड्न थाल्यो ।।। बीदेस बस्दा को मेरो पीड़ा सबै भुलेर ।।। म आफ्नै गाउको संसार माँ हराउन पुगे ।।। तेती कैमा काहीबाट सुमधुर स्वर माँ  म लाई डाकियों। (राज कैले आयौं तीमी ) मैले पछी फर्केर हेरे र हास्दै जबाफ दीए हीजो राती आई पुगे ।।अनी मैले फेरी सोधे तपाई लाई चीनीन नी मैले ।।। हास्दै उत्तर आयो ।।। तर म राम्रो चीन्छु नी तीमीलाई ।।। अनी मैले फेरी सोधे कसरी चीन्नु भयों मलाई ।।। अनी उनीले उत्तर दीईन म तीम्रों नया छीमेकी तीम्रो आमाले शधै तीम्रो बारेमा कुरा गरी रहनु हुनेथीयो मसंग तेही भएर चीनेको ।।।। अनी मैले हासेर उत्तर दीए होर
।।। अनी हाम्रो साथीको नाता सुरु भयों १हप्तामा हामी घेरै नजीक भैसकेको थीम ।।।संगै बसी चिया खाजा गर्दा गर्दै  मलाई त उस्को आदत नै लागी सकेछ ।। १ दीन अलीक ढीलो भेंट हुदा पनी यो मन त उसैलाई जोज्न थाली सके छ ।।। मन्मा अलग्गै आनन्दको महसूस हुन थालों उनी संग बस्दा ।।अनी मन माँ प्रस्न आउन थालों कही म उस्लाई मन पराउन त थालीन ।।??? साचीनै म उस्लाई माया गर्न थाली सकेको रहेछु ।।
अनी मन माँ पीड़ा हुन थालों ।। थोरै समयको छुट्टीमा  नेपाल घुम्न गएको म  ।।। थाहै नपाई मायाको घेरामा पुगेछु ।।गर्ने काम कती घेरै छन ।। बाबु आमाको सपना लाई पुरा गर्न मैदान माँ नीस्की एको छोरों म  आदी बाटोमा रोकीने भएछु ।।। दीनहरु बीत्दै जान लागों मेरो छुट्टी पनी सकीन लागों। ।।चीन्ताले मन माँ डेरा लीईसको ।। रात नसुती नै उज्यालो भयों ।। अनी भोली पल्ट बीहान  म उठेर फेरी तेही आफ्नो घरको बारदलीमा पुगे ।। उनी पनी मलाई पर्खी बसीराखेकी थीईन । हसीलो अनुहार ले मधुर स्वरमा भनीन्  आज अलीक ढीला भयोनी उठ्न तीमीलाई ।।सनेचै त छौं नी ।।। अनी मैले भने। आज राती नान्द्रा परेन र हो ।।अनी उनीले सोधीन ।।?कीन के भयोर ।।?अनी मैले भने  तीमी आज काही नजाउ है  ।कुनै प्रोग्राम नबगाउ  हामी दुई बाहीर जानु पर्छ ।।अनी उनीले भनीन् ।मेरो त कलेज ख तेस् पछी अफीस छ बेलुका हुन्छ आउदा ।।अनी मैले केही उत्तर दीन सकीन ।।नेपाल माँ नै बसेर नी उनी म बीदेश माँ भएजस्तै बेयस्त रछीन।।ख़ुशी पनी लागों  सुन्दा ।।अनी हुन्छ  भने मैले । अनी फेरी उनैले भनीन राज ।।भरे म मील्यो भने अलीक छीटै आउछु नी अनी डीनर गर्न जाउला नी है भनीन् ।। मैले हुन्छ भने
पर्खेर बसे पुरै दीन उनी को प्रतीक्क्ष्यामा ।र सोचे आज म सबै कुरा भनेछु ।।दीब्यीनी।। लाई भन्ने हिम्मत गरे मैले ।अनी तेस् दीन  दीब्यानी र म बेलुका ५ बजे संगै बाहीर गईम घुम्न ।।एउटा पार्क जस्तो खुल्ला ठाउमा हामी दुबै पुगेउ र त्ही एकछीन बसेने सल्लाह भयों ।।एकान्त सुनसान  र बेलुका को सुस्त हावा  कलीलो भैसकेको धाम को कीरण साच्चै नै राम्रो थीयो मौसम पनी ।। तेतीकै माँ दीब्यानी ले भनीन् कतीदीन बाकीछ अबतीम्रो छुट्टी राज ।।। अनी मैले भने १५ दीन ।। अनी उनको प्रस्न आयो ।। कतीथोरै हो छुट्टी पनी ।।।बीस्तारो स्वर माँ भनीन् ।।अनी मैले उत्तर दीए  की म नजाउ त अमेरीका ।।। अनी दीब्यानी ले भनीन् हुन्न तेस्तो गर्न एक ख़ुशी पाउन लाई अरु सबै बाटोहरु बन्द नगर  तीमी जाउ ।।भनीन ।।अनी मलाई नी महसूस भयों दीब्यानी  ले पनी मलाई मन पराउन थालेकी रहीछन् ।।अनी मैले मेरो प्रेम प्रस्ताव राखे  ।।उनीलाई सोधे  के माया गर्छोउ मलाई  साथ दीन्छेउ यो परदेशी राज लाई ।।। उनीले केही उत्तर दीईनन्।।। फेरी मैले सोघे कीन नबोलेकी तीमी ।।यतीकैमा उनीले  भनीन् म संग छैन उत्तर राज नसोध मलाई येस्तो प्रस्न ।। मैले फेरी कर गरीन उनीलाई ।। र मैले आफुनै पत्तालगाउने नीर्णय गरे ।।तेस दीन हामी संगै एकान्तमा बस्दाको त्यों साथ र उनी को त्यों हेराई माँ बीस्वास भईसकेको थीयो मलाई  की ।दीब्यानी ले मन पराउछीन मलाई भन्ने ।। अनी हामी तेयाहॉ बाट हीडीउ एक होटल मैं बसी खाना संगै खाएउ  ।।तर होटल माँ बस्दा दीब्यानी। मेरो साथ मात्र थीईन  ।उनीले खाना खाईनन् र भनीन् राज तीमी खाउ म संगै छु तीम्रो तर म मेरो खाना घर लीई जानेछु र घरमा खान्छु  ।।कीनकी सॉझको पुजा अगाडी म खाना खानन्न पुजा गर्छु अनी खान्छु  भनीन्  ।।मैले  मानीन तेसोहो भने म पनी खानन्न लीई जाम न त खाना अनी घरमा संगै बसी खाउला  भने मैले  ।।दीब्यानी ले  भनीन्  राज जीद्दी नगर तीमी खाउ ।।मैले मानीन घेरै कर गर्दा पनी ।।अनी दीब्यानी ले भनीन  तीमीलाई तेसै गर्न मन छ भने ल हीड मेरो घर भनी रीसाएको स्वर माँ भनीन्  ।। हामी होटल बाट खाना लीई दीब्यानी को घर तीर लागीउ ।।।जब म त्याहॉ पुगे  ।।कथा र ब्यथाहरु अरुनै देखे मैले   र सोधे मैले दीब्यानी लाई  यो केहो
दीब्यानी ले सबै  कुरा भन्न सुरु गरीन् ।। मुटु माँ भक्कानो भई मेरो आँखाबाट आँशुको बर्सा हुन थालों बाहीर हॉँस्ने त्यों हसीलो अनुहार भीत्रको पीड़ा मेरी दीब्यानी को घेरैनै फरक रहेछ
आफुनै मरैर अरुलाई हँसाई ख़ुशी दीने  दीब्यानी को काहानी पो बने छ ।।।दीब्यानी ले सबै भन्न सुरुगरीन ।।।राज ।।। २०७२ सालको भुईचालो ले मेरा सबै सपना हरु उड़ाई लगो । तर आफ्नो कर्तव्य पुरा गर्न भने मलाई अरु पक्का र दरो बनायो
तेस दीन हामी सबै बीहान घरैमा थीईम सनीबार भएको ले बाबा ममी दादा भाऊजु सबैको अफीस छुट्टी थीयो मेरो कलेज नी बीदा थीयो घरको कान्छी छोरी म सबैको प्यारी थीए । भनेको सबैकुरा  पाएको थीए  बाबा को आफ्नै सहकारी संथा खोल्नु भएको थीयो दादा भाऊजु  ममी सबै सरकारी जागीर खानु हुन्थीयो   सबै परिवार हामी पढेका सीक्क्षीत र सक्क्षम थीयौ
घर परिवार माँ घन सम्पत्ति  सान मान सबै थीयो ।। हामी संगै एकजाना काम गर्ने दीदी बस्नु हुन्थीयो त्यों दीदी जुन हामी सबैको  आखाको तारा हामीलाई हुर्काउने आमा हुनु हुन्थीयो
उहाको नी साना साना ३ छोरी थीए  सबै पढ्न स्कूल जान्थे
र बीहान बेलुका हामी खुब खेल्थीम संगै ।हामी चार खेल्न थालीम भने खानपनी सबै भुल्थीम ।।तेस्तै बैसाख १२ सनीबार छुट्टीको दीन चिया खाजा खाएर हामी ४ खेल्नलाई बाहीर ऑगनमा गएका थीयौ आचानक को काहाली गाग्दो आवाज़ आयो आमा बुबा दादा भउजु सबै घरभीत्र कुरा गरी बस्नु भाको थीयो  दर्दनाक र काहाली लाग्दो काहानी बन्यो एकैछीन माँ ३ तलाको घर ढलेर सबै ज़मीन माँ मीलीयो  घर भीत्रका मेरा आफन्त ।।।।।कॉहॉ के भयों पत्तो भएन ।।म रुन कराउन थाले सहयोग गर्नुहोस बचाई दीनु मेरो परिवार  ।।गुहार माँगे सबै तीर ।। तर मेरो आवाज़ पुग्ने ठाउ त चारै तीर बन्द भै सकेको रहेछ ।एउटा सींगों सहर ढलीसकेको रहेछ ।फर्केर सबैतीर हेरे सहर नै ज़मीन माँ मीलीसकेछ  ।रंगीन चंगीन घरहरु भएको यो गाउ  मरुभूमि भैसकेछ ।अब के गर्नु होस सबै गुम्यो मेरो  एक छीन पछी मैले आफुलाई संमाली  साना साना ती बैनी हरुलाई हेरे र हिम्मत बढ़ाए र बैनी हरुलाई यही बसीराख भनी म आफ्नो त्यों ढलेको घर तीर लागे जहाँ मेरा सबै आफन्त तेही घर भीत्रै छन ।।। जाने ठाउ कही छैन तर मन ले मानेन  अलीक अली गर्दै माटो पन्छाउदै म अघी बढे तेतीकैमा आवाज़ आयो बचाउ बचाउ ।म अरु बल र जोडले त्याहॉ पुगे  र त्यों द्रीस्य देखे की मन माँ बीयोग ले अरु कम्जोर भए आमा  र काम गर्ने दीदी लाई निकाले त्यहा बाट चोट र पीडामा परेका यी दुई आमा लाई मैले हॉस्पीटल पुर्याउन सक्रिय भईन बाटो काही थीएन  मेरो पुकार सुन्ने कोही भएन ।बीवस भई कराए  तर त्यों काहाली लाग्दो समय कोही आएन  आफैले सकेको कोशीस गरे र बाहीर निकाली बैनी हरुलाई आमाहरुको ख़्याल राख  भने  अनी फेरी म बाबा र दादा भाऊजु खोज्न त्यही स्मसान घाट पुगे  तर सकीन मैले केही गर्न  हार महसूस भयों  बसेर रुन कराउन देखी केही रहेन म संग २ दीन बीतीसको बाबा दादा भाऊजु को कुनै पत्तों छैन आमाहरुको नी अवस्था बीग्रदै गईरहेको थीयो ।।खाने पीउने केही छैन आफन्त जती सबै धरतीमा हराए ।पीर ब्यथाहरु   कसरी पार लगाउ भयों ।३दीन को दीन आर्मी पुलिस सबै आए गाउमा पालै पालो गाउ भरीका मान्छेको सरीर आधा आधा भगमा नीकाल्दै गए एउटा सींगों गाउ  त पुरै मुर्दा घर भईसकेको रहेछ तेस्मा मेरो बाबा हरुनी उनीहरुकै साथी भैसक्नु भएछ हामीलाई छाडी ।आमाहरुको उपचार गर्न लगीयो ।बाबाहरुको आधा आधा सरीर हामी ४ दीदी बैनीले मसान घाट लगीयो  ।।आफुसंग केही थीएन  सरकार बाट पनी कुनै राहत आएन बाबाहरुको अन्तिम काज गर्न हामी संग केही साधन भएन  कुरेर बसीम तेही सब लाई ५ दीन बीत्यो कसैले केही गरेन  अनी खोलाको छेउमा हामी ४ छोरी आफैले गरीम हिम्मत र काम पुरा गरीम अनी आमाहरुको खोजीमा हीडीउ  हॉस्पीटल माँ आईपुगेर हेर्दा त दीदी आमा दुबै अपांग भईसकेको रहेछन जुन बोल्न नी नसक्ने अबकेगरौ म बसेर रुए घेरै बेर अनी फेरी आफैले अफैलाई सम्माले र उठे र २अपंग आमाहरुको साथमा बहीनी हरुलाई लीई म त्यों सहर छाडी अन्तै बसाई सरे आफुसंग केही थीएन खन लाउन बस्न लाई ।।पाटीको बास भयों मागेर पेट पाल्ने संभव थीएन र काम को खोजी गर्न थाले अनजान यो सहर  थीएन मेरो एस्तो काम गर्ने रहर  तर बैनी र आमा लाई बचाउने मेरो कर्तव्य ले मलाई बाध्य बनायो खोजेर हीडे राम्रो काम  कसैले दीएनन् बेलुका घरमा आउछु हारेर अनी हेर्छु ती साना बैनी अनी बीरामी आमा हरु ।धीक्कार अफैलाई लाग्छ ।के गरौं म पीड़ा ले ढली सके म ।।।अनी सोचे मैले बलिदान दीनैपर्छ अबमैले ।आफ्नो सरीको आउती नदीई यो सहरमा केही हुन्न ।।।।भोली बीहान उठेर  काम खोज्न गए म एक होटलमा साहुले भन्यो काम दीन्छु म तर मैले दीएको काम गर्नु पर्छ मैले ख़ुशी भई हुन्छ भने ।काम त गर्न सकीहाल्छु नी भन्ने मन माँ भयों ।।।।।?तर जब काम भन्यो मेरो हात पाउ गलेर आयो रुन कराउन चीच्याउन मन लाग्यो  ।।बाबा आमा संगै बसेर सबैको मायामा हुर्कीएकी छोरी म ।।।१महीना भीत्र सबै बदलियों  र तेही बाबुआमा को अर्ती र आफ्नो कर्तव्य संझी मैले  आफुलाई नै मारेर  यीनीहरु लाई बचाउने नीर्णय गरे र सुरु गरे काम ।।।।।।बाहीर देखीने हासो कैले नी बन्द गरीन ।।तर म भीत्रको यो पीड़ा कसैसंग बाटीन ।।।।३बैनी लाई स्कूल हाले आमाहरुको ईलाज सुरुगरे आफ्नो पढ़ाई पुरा गर्ने लक्क्ष राखे  ।।कीनकी भोली गएर म एक दीब्यानी। जस्तो आर्को दीब्यानी ले ठऊमा आफ्नो मान्छे नभएर घुस दीन नसकेर  आफ्नो ईमान्दारीको काम  नपाएर मेरो जस्तो काम गर्न नपरोस यो देशमा र देश भीत्र का यी नेता हरु  जुन घुस्को भरमा काम गर्छन
अनी म जस्तै हजारौ दीब्यानी  हरुलाई मार्छन  ।र म आफु त मरे तर अरु घेरै दीब्यानी लाई बचाउने उद्देश्य लीई आफ्नो लक्क्ष्य पुरा गर्न छ ।। र। राज म लाई माया गर्छु न भन म तीम्रो जीवनमा सहा छैन र यहाँ मेरो गर्ने काम घेरै बाक़ी छ  ।।।पुरा गर्नु छ मैले  ढलेको त्यों गाउलाई  फर्केर गई उठाउनु छ ।माया म पनी गर्छु तीमीलाई घेरै  तर म त तेतीकै पनी  ५ सदस्यको आमा बनी सकेकी छु  ।।र म एक आमा हुँ यी सबैकी ।।अनी तीमी होटलमा बसी एक्लै खान भन्छौ ।।हेर त याँ  मेरो घरमा सबै भोका छन  ।।।म कसरी खानु एक्लै ।।।।यो  दीब्यानी को कुरा सुनेर  रुन आयो मलाई  ।।अनी मैले सोचे आँखा खुल्यो मेरो  एतीका बर्सको मेरो भ्रम टुट्यो ।।मैले सोचेको म अमेरीका गई काम गरी पैसा कमाई बाबु आमालाई ख़ुशी र सुखी पर्छु  ।।यो नै हो मेरो बाबु आमा माथीको प्रेम को बलीदान  भन्ने मेरो सोचाई ग़लत साबित  गरीन दीब्यानी ले ।।।ख़ुशी पैसाले होईन साहारा र संगैको साथले मील्छ र अमुल्य छ ।।।र आफ्नो ईच्छालाई मारेर  मायाको  प्रेमको बलीदान दीएर  तीमीले कर्तव्य लाई रोजेउ दीब्यानी ।।तीमी जस्तो छेउ जहाँ छेउ   ।।म तीमीलाई दीन्छु साथ ।।तीमी ले यदी नचाहे पनी थाम्न मेरो हात ।।।।जीवन भर तीमीलाई सपोर्ट गरेर बाच्ने छु नेपाल मैं बसी  हरेक तीमी जस्ता दीब्यानी  हरु ले जन्म लीउन् आवाज़ उठाउने छ
तीम्रो  राज सधै तीम्रो साथ
यो तीम्रो प्रेमको बलीदान   म कसरी भुलौं र दीब्यानी
लेखक
गीता लम्साल रेग्मी ,USA

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.