सहयोग गरौ एक नेपाली गुहार माग्दैछन्

सहयोग गरौ यक नेपाली गुहार माग्दैछन् ,,
रामचन्द्र  तिमिल्सिना बचाऊ अभियान,,
हिजो मिति २०७३ साउन २१ गते शुक्रबार तदनुसार अगष्ट ५, २०१६ का दिन चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिमा आबद्ध प्रवास स्थित बिभिन्न देशहरुको आकस्मिक बैठक बसी सडक यातायात दुर्घटनामा परी पाकिस्तानी नागरिकको मृत्यु पश्चात जेल जीवन बिताइरहेका जिल्ला काभ्रेपलान्चोक कुशादेबी गाबिस वडा न २ निवासी शेषनारायण तिमिल्सिनाको छोरा रामचन्द्र तिमिल्सिनालाइ साउदी को कानुन आनुसार मृत्युदण्ड को सजाय तोकिएको हुदा निज रामचन्द्र तिमिल्सिना बचाऊ अभियान चलाउने निर्णय गर्दै चितवन युवा समूह अन्तराष्ट्रिय समन्वय समितिका प्रवास संयोजक श्री समिर केसीज्यु को संयोजकत्वमा समन्वय मा आबद्ध देशहरु सदस्य रहने गरि आर्थिक संकलन समिति निर्माण गर्दै रामचन्द्र बचाऊ अभियानलाइ व्यापकरुपमा विश्वभरी रहेका सम्पूर्ण नेपालीहरुमा आर्थिक सहयोग गरि रामचन्द्र तिमिल्सिनाको जीवन रक्षा को लागि हार्दिक अपिल गर्दछौ ।
इजरायल बाट चितवन समाज इजराइल अध्यक्ष शान्ता ज्ञवालीअधिकारीको संयोजकमा यस अभियान अगाडी बढाईएको जानकारी गराऊद छौ l
शान्ता अधिकारी (००९७२५४९०७२७३१) - (अध्यक्ष) चितवन समाज इजराइल
बसन्त बास्तोला (0559885766)उपाध्यक्ष - चितवन समाज इजराइल
सरिस्मा बराल (0545592607) उपाध्यक्ष - चितवन समाज इजराइल
प्रभा घिमिरे (0509016478)उपाध्यक्ष - चितवन समाज इजराइल
नयन सापकोटा रामु (0549265882 viber )महासचिव - चितवन समाज इजराइल
निलम भुसाल (0546563247) सचिब - चितवन समाज इजराइल
भगबती मल्ल (0549495261) स-सचिब - चितवन समाज इजराइल
चन्द्र प्रकाश ढकाल (0547708486) कोषाध्यक्ष -चितवन समाज इजराइल
रमा पौडेल (0549884243) स-कोषाध्यक्ष - चितवन समाज इजराइल
श्री कृष्ण भण्डारी (0546871258)मिडियाकर्मी तथा सल्लाहाकार-चितवन समाज इजराइल
बिशाल ज्ञवाली (0528657569) सल्लाहाकार-चितवन समाज इजराइल
सुचित्रा खनिया ( 0545576384) सल्लाहाकार-चितवन समाज इजराइल
यस घिमिरे (0545476646) सल्लाहाकार-चितवन समाज इजराइल
केशब कार्की अमेरिका मिडियाकर्मी,सल्लाहाकार-चितवन समाज इजराइल
संयोजक :- समिर केसी (००९७४६६६४०२४१) (प्रवास संयोजक) चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति नेपाल
खाता न: 104001280001 यस खाता नम्बर मा पनि रकम सहयोग गर्न सक्नु हुने छ l विश्वभरी छरियर रहेको चितवनबासी लगायत सम्पूर्ण नेपालीहरुमा रामचन्द्र बचाऊ अभियान मा समावेस भई  सहयोग गरिदिनुहुन चितवन समाज इजरायल  हार्दिक अनुरोध गर्दछ । हजुर हरुले दिनु भएको सहयोग पारदर्शी ढंगले देखाउने हजुर हरु माझ जानकारी गराउदछौ l
धन्यवाद l
चितवन समाज इजरायल llll
Labels: , ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.