भोली सिड्नीका २ वटा टोलमा साङितिक कार्यक्रम छन एउटा Hornsby टोलमा र अर्को Ashfield टोलमा जता पायक पर्छ उतै जानु होला । । कार्यक्रम दुबै राम्रा भयको मेरो ठम्याइ छ । दुबै तिर मैले चिनेका कलाकार साथीहरुले मनोरन्जन दिदै छन...
नेपाली कार्यक्रम हरुमा सम्भब भए सम्म जानुहोला-निक्कै मन रमाउनेछ, कलाकार हरुलाई पनि हौसला मिल्नेछ।
Post a Comment