११ बर्षदेखी किलामा बाधिएका १३ बर्षिय बालक सहित आमाबुबा मानवसेवा आश्रम, काठमाडौंमा
जाजरकोट गा.वि.स. पुन्मा–६, गंगटीयामा ११ बर्षदेखि किलामा बधिराखीएका १३ बर्षिय बालक मुकेशलाई मानवसेवा आश्रम काठमाडौंले संरक्षण दिएको छ । बौद्धिक अपांगताको कारण उनलाई रेखदेख गर्न मात्र एकजना चाहिने र मेहनत नगरी दाल भात खान पनि समस्या हुने भएपछि छोरालाई बाँधेर राख्न परेको बुबा जहरे लोहरी बताउँछन । कति समयदेखि बाधेर राखेको ? भनी सोध्दा जुनबेला देखि उ हिड्डुल गर्न सक्ने भयो त्यसबेला देखि बाँधेको आमा गौरी देवी बताउछन । बोल्नको तथा सर्वाङ्गीड विकासको लागि जनसम्पर्क बढी चाहिने समयमा किलामा बाँधिन पुगेका बालक मुकेश थोरै थोरै हिड्न सक्छन । बोल्नको लागि उनसँग कनै शब्द नै नभए झै भान हुन्छ । मुकेशलाई त्यस अवस्थामा २ बर्षको उमेरदेखि बाँधेर राखिएको खवर प्राप्त भएपछि उनलाई टोखा नगरपालिका, काठमाडौं निवासी सुन्दर थापा लगाएतको टिमले उपचारको लागि काठमाडौं लेराएका थिए । बौद्धिक अपाङ्गता (सुस्तता)को उपचार औषधीबाट निको हुन कठिन हुने भएपछि उनलाई मानवसेवा आश्रममा ल्याईएको हो । हाल उनको बुबा जहरे लहोरी, आमा गंगा देवी लोहरी सहित छोरा मुकेश मानवसेवा आश्रमको संरक्षणमा छन । थहाँ पाउने भएदेखि एक्लै किलामा बाधिएर रहेका बालकमा मानिसको सम्पर्कमा रहन थालेपछि केहि सुधार देखिन थालेको छ ।
.....................................................................
मानवसेवा आश्रमकोबारे थप जानकारीको लागि :
.......................................................................................................
मुख्य कार्यालय : हेटौंडा, मकवानपुर, नेपाल
सम्पर्क : ०५७–५२७३९४, ९८५१११२४७०, ९८४५६५९७५३
Facebook : www.facebook.com/manavsewaashram.makwanpur
Email : manavsewaashram2082@hmail.com
Youtube :
1) https://www.youtube.com/watch?v=LyQiTjFzbRU
2) https://www.youtube.com/watch?v=awmqAM7BrM8
3) https://www.youtube.com/watch?v=DzlRb9gxSvo
4) https://www.youtube.com/watch?v=DzlRb9gxSvo
5) https://www.youtube.com/watch?v=hw2IyS3Aa8U
शाखा कार्यालय : भरतपुर–१०, चितवन (वाइपास रोड)
सम्पर्क : ०५६–५२५८९४, ९८५५०८१८९९
Facebook.com: www.facebook.com/manavsewaashram.chitwan
शाखा कार्यालय : काठमाडौं–२९, सामाखुशी, गोङ्गबुँ आवास क्षेत्र, आवासमार्ग–५
सम्पर्क : ०१–४३५७५६३,९८५१०३०६७२, ९८४५१६५१५१,९८४९०९६०७५
Facebook: www.facebook.com/manavsewaashram.kathmandu
शाखा कार्यालय : विरगञ्ज, पर्सा (Opening Soon..)
सम्पर्क : ९८४५७७७६०५, ९८०४२५५८९९ ,९८१११७५१२२
Facebook: www.facebook.com/manavsewaashram.birjung
शाखा कार्यालय : वेशिसहर–लमजुङ्ग (Opening Soon..)
सम्पर्क : ९८४६३६८४१६–अनिता अधिकारी, ९८५६०४५२७०– किसान संगीत,
Facebook: www.facebook.com/manavsewaashram.lamjung
शाखा कार्यालय : ललितपुर (Opening Soon..)
सम्पर्क : ९८५१०९५४७९
धन्यबाद !
Post a Comment