काभ्रे सम्पर्क समिति कतार को प्रथम महाअधिबेसन सफल बनाउन सम्पुर्ण काभ्रेली साथिभाइ तथा शुभचिन्तकहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ

काभ्रे सम्पर्क समिति कतार को प्रथम महाअधिबेसन सफल बनाउन सम्पुर्ण काभ्रेली साथिभाइ तथा शुभचिन्तकहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौ

हार्दिक निमन्त्रणा ।। हार्दिक निमन्त्रणा !!!

बिषय : प्रथम महाधिबेशन कार्यक्रममा उपस्थित हुने बारे ।

महोदय,
           उपरोक्त सम्बन्धमा यही मिति २३ सेप्टेम्बर २०१६ तारीख शुक्रबारका दिन काभ्रे सम्पर्क समिति,कतार ले सम्पन्न गर्न लागेको प्रथम महाधिवेशन लाई भब्यताका साथ सफल बनाउनको लागि कतार लाई कर्म भुमी बनाई रहनु भयका काभ्रे जिल्ला बासी दाजुभाइ ,दिदिबहिनी तथा सम्पुर्ण नेपाली मित्रलाई उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रम निम्न स्थान र समय हुने जानकारि समेत गराउछौ।
मिति : २३ सेप्टेम्बर २०१६ (शुक्रबारका दिन)
स्थान : (एसियन सेफ फिलिपिनो रेस्टुरेन्ट,मन्सुरा )समय : ११:३० am
सम्पर्क ब्यक्तिहरु:-
नन्द प्र.ढुङ्गाना
मो.नं :- ५५११४५०४
गौरव राज अधिकारी
मो.नं :-३३२९५१३८
नारायण बिष्ट
मो.नं :- ५५०३७६२४
गाडी  छुटने समय र एरियाका सम्पर्क ब्याक्तीहरु :-
नारायण बिष्ट
सम्पर्क :- ५५०३७६२४
स्थान :- दोहा करुवा बसपार्क (ठिक १०:०० बजे बिहान् )
दिनेस घिमिरे
(सनैया एरियाको लागि)
सम्पर्क :-६६११४५८५
कान्छा मान श्रेष्ठ
( सनैया एरियाको लागि )
सम्पर्क :- ६६५६०५९६
स्थान :- अलतिया कमर्सेल बैंक अगाडि ( ठिक ९:०० बजे बिहान् )
स्थान :- सनैया ३८ नम्बर बलदिया क्याम्प अगाडि राईट साईड लास्टमा ( ठिक ९:३०बजे बिहान् )
स्थान :- ग्रन्डमलको ४ नम्बर गेट अगाडि  (ठिक १०:३० बिहान् )
बिनोद दुलाल
सम्पर्क :-३३८५४५९७
(साहानिया एरियाको लागि)
स्थान :- बङ्गगाली मार्केट अगाडि (ठिक १०:०० बजे बिहान् )
साथै,सस्थाले निकालेको सूचना प्रती सबैले ध्यानाकर्षण गरि समयमै उपस्थिति भैइ दिनु हुन हार्दिकअनुरोध गर्दछौं ।

       धन्यवाद काभ्रे सम्पर्क समिति,कतार

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.