मानवसेवा आश्रम चितवन शाखाले २१ जना लक्ष्मी नारायणहरु परिवारमा पुनर्स्थापना गराउन सफल।

मानवसेवा आश्रम चितवन शाखाले २१ जना लक्ष्मी नारायणहरु परिवारमा पुनर्स्थापना गराउन सफल।

२०७३ भाद्र २८  मानवसेवा आश्रम भरतपुर-१० बाईपासरोड  (आँखा अस्पताल नजिक)

शरिर भरी घाउ  तथा निला डाम भई शारिरीक अवस्था कमजोर हुनुका साथै निबस्त्र अवस्थाबाट भरतपुर-१० बाईपासरोड गैडा चोकबाट उद्धार गरी ल्याएको अाफ्नो नाम लक्ष्मण चौधरी बताउने दाईलाई अौषधि उपचारको साथै मनोसामाजीक परामर्श पश्चात परिवारको खोजी गर्ने क्रममा सर्वोत्कृष्ट जीवनः शाश्वत चिन्तन(साचो जीवननिर्माण अभियानद्धारा) संचालित पाँचौ ज्ञान हस्तान्तरण कार्यक्रमको सहभागी साधिका,राधिका परियार ज्यूको सहयोगले उक्त दाईको परिवार पत्ता लगाईएको हुदा उहाँलाई २०७३ भाद्र २५ गते परीवारमा पुर्मिलन गराईएको छ। यस पवित्र कार्यमा महत्वपुर्ण भुमिला निभाउनु हुने साधिका राधिका परियार ज्यूलाई धेरै-धेरै साधुवाद।।।

हाल मानवसेवा आश्रममा ५० जना लक्ष्मिनारायणहरुले आश्रमको गरिमा बढाई रहनु भएको छ।
यस मानविय कार्यमा प्रत्यक्ष र अप्रत्यक्ष रुमा साथ र सहयोह गर्दै आउनुहुने सम्पुर्ण सहयोगी मनहरुलाई लाख-लाख धन्यबाद।।।

मानवसेवा आश्रमको बारेमा थप जानकारीको लागि :
मानवसेवा आश्रम - मुख्य कार्यलय मकवानपुर ‍- हेटौंडा।
सम्पर्क फोन : (०५७ – ५२७३९४, ९८५१११२४७०,९८४५६१८५०५,९८४५६५९७५३)
Facebook.com/Manavsewa Ashram
............................................................................
शाखा कार्यलय मानवसेवा आश्रम - चितवन भरतपुर - १० बाईपासरोड, भरतपुर आँखा अस्पताल नजिकै ( ०५६ - ५२५८९४, ९८५५०८१८९९)
Facebook.com/Manavsewa Ashram Chitwan
.........................................................................
शाखा कार्यलय मानवसेवा आश्रम - काठमाडौं, गंगबू ( ०१ - ४३५७५६३, ९८४९०९६०७५, ९८४५१६५१५१,)
.........................................................................
शाखा कार्यलय मानवसेवा आश्रम - काठमाडौं, गंगबू ( ०१ - ४३५७५६३, ९८४९०९६०७५, ९८४५१६५१५१,)
...................................................................
मानवसेवा आश्रम - विरगंज ( ९८४५७७७६०५ - अंशु कार्की, ९८०४२५५८९९ - देवेश गुप्ता, ९८१११७५१२२ - रिसभ अग्रवाल )
......................................................................
मानवसेवा आश्रम - लमजुङ - ( ९८५६०४५२७० - किसान संगित, ९८४६३६८४१६ - अनिता अधिकारी )

Labels: , ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.