अस्ट्रेलियामा हुनुहुने नेपाली हरुको लागि जानकारि- नेपालमा पर्यटक भित्र्याउन अस्ट्रेलियाका विभिन्न ठाउँमा भब्य कार्यक्रम गरिंदै।

अस्ट्रेलियामा हुनुहुने नेपाली हरुको लागि जानकारि

भूकम्पपछि सुस्त बनेको नेपालको पर्यटन क्षेत्रमा यस क्षेत्रबाट पर्यटक संख्या बृद्धि गर्ने उद्देश्यले अष्ट्रेलियाका ३ मुख्य सहरमा नेपालको पर्यटन प्रबर्द्धन कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा आगामी अक्टोबरमा अष्ट्रेलियाका बिभिन्न शहरहरुमा आयोजना गर्न लागेको नेपाल पर्यटन प्रबर्धन कार्यक्रम 'SAFE NEPAL, VISIT NEPAL'

Event Dates:
15th of October 2016, Sydney - Wesley Theatre, 220 Pitt Street, Sydney NSW 2000
20th October 2016, Brisbane - BEMAC, 102 Main Street, Brisbane QLD 4169
22nd October Melbourne – Estonian House, 43 Melville Road, Brunswick West, VIC 305
- रमेश पान्डे , अस्ट्रेलिया

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.