मानवसेवा आश्रम एउटा यस्तो संस्था हो जो :
समाजमा विभिन्न परिस्थितिले लाचार र विवश भई मागेर समेत खान नसक्ने अशक्त, अनाथ, अपाङग, असाहय एंव मानसिक संतुलन गुमाएर वेवारिसे भई सडकपेटी, मठमन्दिर, पाटीपौवा एंव सार्वजनिक स्थलहरूमा कष्टकर जीवनयापन गर्न विवश दिन दुखीहरूलाई सरल सहज र स्वभाविक जीवनयापन गराउन उनिहरुको उद्दार, स्याहार संरक्षण पालनपोषण गर्दै पारिवारिक पुन:मिलन गराउनुको साथै परिवार समाज परिवेश लगाएतका कारणहरूबाट विरक्त परितेक्त र अपहेलित भई सडककापेटीहरूमा आउनु पर्ने अवस्थाको न्यूनिकरण गर्नका लागि सकारात्मक सोच, सृजनाशिलता, रचनात्मकता, मानवता र सामाजिक भावना सहितको असल वयक्ति निर्माण गर्नका लागि असल चरित्र निर्माण गर्ने कार्यक्रमहरू संचालन गर्दै सभ्य एंव सु - संस्कृत समाजनिर्माण हेतु मानवसेवा आश्रमको स्थापना गरिएको हो।
मानवसेवा आश्रम हेटौंडा, चितवन र काठमाडौंमा खुली सकेको छ र अब छिट्टै बिरगंज र लम्जुङगमा पनि मानवसेवा आश्रमको साखा सुरु गर्ने तयारीमा छौ !!
मानवसेवा आश्रमको मातृ संस्था सर्वो्कृष्ट जीवन : शाश्वत चिन्तन ( साँचो जीवननिर्माण अभियान ) हो।
थप जानकारीको लागि
9851112470, 9855031470
(रामजी अधिकारि )
मुख्य कार्यालय : हेटौंडा, मकवानपुर, नेपाल
सम्पर्क : ०५७–५२७३९४, ९८५१११२४७०, ९८४५६५९७५३
Facebook : www.facebook.com/manavsewaashram.makwanpur
Email : manavsewaashram2082@hmail.com
Youtube :
1) https://www.youtube.com/watch?v=LyQiTjFzbRU
2) https://www.youtube.com/watch?v=awmqAM7BrM8
3) https://www.youtube.com/watch?v=DzlRb9gxSvo
4) https://www.youtube.com/watch?v=DzlRb9gxSvo
5) https://www.youtube.com/watch?v=hw2IyS3Aa8U
शाखा कार्यालय : भरतपुर–१०, चितवन (वाइपास रोड)
सम्पर्क : ०५६–५२५८९४, ९८५५०८१८९९
Facebook.com: www.facebook.com/manavsewaashram.chitwan
शाखा कार्यालय : काठमाडौं–२९, सामाखुशी, गोङ्गबुँ आवास क्षेत्र, आवासमार्ग–५
सम्पर्क : ०१–४३५७५६३,९८४५१६५१५१,९८४९०९६०७५
Facebook: www.facebook.com/manavsewaashram.kathmandu
शाखा कार्यालय : विरगञ्ज, पर्सा (Opening Soon..)
सम्पर्क : ९८४५७७७६०५, ९८०४२५५८९९ ,९८१११७५१२२
Facebook: www.facebook.com/manavsewaashram.birjung
शाखा कार्यालय : वेशिसहर–लमजुङ्ग (Opening Soon..)
सम्पर्क : ९८४६३६८४१६–अनिता अधिकारी, ९८५६०४५२७०– किसान संगीत,
Facebook: www.facebook.com/manavsewaashram.lamjung
शाखा कार्यालय : ललितपुर (Opening Soon..)
सम्पर्क : ९८५१०९५४७९
धन्यबाद ! Thank you......
Post a Comment