आजकल बिस्वका धेरै देश हरुमा जहाँ नेपाली हरु पुगेका छन त्यहाँ नेपाली रेस्टुरेण्ट हरु पनि खुलेका छन , जहाँ गए पनि जे गरे पनि नेपाली खाना लाई हामिले कहिल्यै पनि छोड्न सक्दैनौं। जतिनै महंगो कुरा खाए पनि दाल भात आँटो ढिडो रोटि बाट पाईने सन्तुष्टि अरु खाना बाट पाईँदैन।
Post a Comment