पत्र प्रप्त नभएको खण्डमा यसै सुचनालाई आधार मानि उपस्थिति जनाई दिन हुन् सबैमा अनुरोध गर्दछौ ।

दाङ देउखुरिको चाहना प्रबासमा सुरक्षित एवं सभ्य रोजगारको कामना भन्ने मुल नाराका साथ २०१२ मा स्थापना भएको दाङ जिल्ला बासीहरुको साझा संस्था दाङ देउखुरी सेवा समाज दोहा कतारले शिक्षा र स्वास्थ्य लाई टेवा पुग्ने गरि प्रबास बाट सक्दो सहयोग जुटाउदै दाङ जिल्लामा पठाएको छ।

स्थापना भय लगत्तै एम्बुलेन्स अभियानमा थालेको थियौ कारण बस केही ढिलाई भएता पनि हाम्रो अभियान जारीनै थियो ।
यश बिचमा जिल्लामा ६ वटा बिद्यालयहरुमा छात्रवृत्ति कोष स्थापनको लागि रकम पठाइ सके छ।

तेसै गरि २०७२ मा दाङ आयको बाढी पीडितहरुलाइ सहयोग रकम बैशाख १२ गएको भुकम्प पीडितलागि सहयोग गत बैशाख मा दाङ मा आगलागी पीडितका लागि सहयो थुप्रै आर्थिक स्थिति कमजोर भएका क्यानसर पिडित मृगौला पीडित प्रतीक्षालय निर्माण गरि एउटा एम्बुलेन्स को मुल्य बराबर को रकम नेपाल पठायर सहयोग गरि सकेको सबैमा जानकारी गराउन चाहन्छौ ।

हामिलाइ थुप्रै समाज सेबि बुद्धिजीवी लगायत व्यावसायिक हरुले सहयोग गर्ने प्रतिबद्ध जनाउँदै केही रकम पनि उपलब्ध गराउनु भयको छ ।

सहयोग रकम प्रतिबद्ध जनाउँदै घोषणा गर्नु भएका थुप्रै सहयोग दाताहरूले बाँकि रहेको रकम छिटै हाम्रो एम्बुलेन्स संयोजक कमलमणि गुरागाई ज्यु लगाएत अन्य सस्थाका पदाधिकारी हरुलई उपलब्ध गराइ दिन अनुरोध गर्दै ।

एम्बुलेन्स संचालन अभियानलाई अन्तिम टुंगोमा पुराउने हेतुले आउदो बक्र इदको पहिलो दिन स्थानिय कलाकार हरुको बेजोड प्रस्तुतीको साथमा साँस्कृतिक कार्यक्रम गर्ने भयको छ ।

एम्बुलेन्स सहयोगार्थ अभियानका लागि दोहामा स्थापित विभिन्न बैचारिक संगठन तथा जिल्ला बासि संघ सस्था ,बुद्धिजिबि ,समाज सेबि, व्यावसायिक ,पत्रकार ज्यु हरुलाई निमन्त्रणा पत्र पठाई सकेको छ ।

नोट पत्र प्रप्त नभएको खण्डमा यसै सुचनालाई आधार मानि उपस्थिति जनाई दिन हुन् सबैमा अनुरोध गर्दछौ ।
साथै सम्पुर्ण दोहामा कार्यरत दङगाली तथा गैर दङगाली दाजुभाइ दिदिबहिनी हरुलाई सक्दो सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ

मिति ; इदको पहिलो दिन
स्थान ; द गार्डन भिलेज रेष्टुरेन्ट
समय ; ११ बजे बिहान

अध्यक्ष सुर्य सुवेदी
दाङ देउखुरी सेवा समाज
( दोहा कतार )

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.