पबित्र समाजका लागि एक लाख भन्दा बढी हस्तान्तरण,

पबित्र समाजका लागि एक लाख भन्दा बढी हस्तान्तरण,

मानवीय तथा परोपकारी सेवामा दिन रात तल्लीन Dikchhya Chapagai यस्तो परिचित समाज सेविको नाम हो जस्ले पबित्र समाज धापासिमा रहेका ४० भन्दा बढी बच्चा, बृद्द, अशक्तहरुको सेवामा भुल्ने, रमाउने अनि आफ्नो सारा जीवनको सुख त्यसलाई सम्झने गर्नु भएको छ !

उहाँको निस्वार्थ सेवामा सहयोग पुराउने उद्देश्यले ब्यवसायी तथा सामाजिक ब्याक्तित्व राजेन कंडेल र उहाँको बुवाबाट पबित्र समाजका लागि केही दिन अगाडि एक लाख भन्दा बढी हस्तान्तरण गर्नु भएको थियो, उक्त स्रहानिय कार्यको लागि हार्दिक धन्यवाद व्यक्त गर्दै, यो पबित्र मानवीय तथा परोपकारी कार्यमा सहयोग गर्न सबै संग आव्हान समेत गर्द्छु ।

सम्पर्कको लागि:-दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

- Everest Gautam
https://m.facebook.com/story.php?story_fbid=1197718003581884&id=100000310885278

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.