सौता र श्रीमान कुट पिट गरेर खान लाउन नदिई घर निकाला गरे पछि काठमाण्डौको एक गल्लीबाट वेवारिशे अवस्थामा उद्धार गरी हाम्रो परोपकारी ठाँउमा आए पछि कि माया । - कस्ति भयकी छिन हेर्नुहोस ( फोटो फिचर)

सौता र श्रीमान कुट पिट गरेर खान लाउन नदिई घर निकाला गरे पछि काठमाण्डौको एक गल्लीबाट वेवारिशे अवस्थामा उद्धार गरी हाम्रो परोपकारी ठाँउमा आए पछि कि माया । माया हिजो र आज ।
हामीले दिन दुःखी, वेवारिशेहरुको जिवनमा ल्याउन खोजेको सानो परिवर्तन र खुशी पनि यहि र यस्तै हो ।

दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

आज क्षति भयकी छिन माया,क्लिक गरेर फोटोहरु हेर्नुहोस।

Labels: ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.