"बिन्दा लाई बचाऔं" एक चेली लाई बचाउन सहयोग अपिल

"बिन्दा लाई बचाऔं" एक चेली लाई बचाउन सहयोग अपिल

२५ सेप्टेम्बर २०१६,
बुवा आमाको असामयिक निधन पछि  १ छोरा कि आमा जस्ले आफ्ना २ बहिनी हरु लाई पनि आमाले जस्तै  माया दियर पालेकि सतुङ्गल, काठमान्डौं कि ३२ बर्षिय बिन्दा बज्राचार्यको दुबै मिर्गौला फेल भयको छ।

अहिले प्रबासी  नेपाली सहयोग मञ्च को सहायतामा उहाँलाई उपचारको लागि  ब्यङ्लोर पठाइएको र उहाँको आर्थिक अवस्था निक्कै नाजुक भयको ले देश बिदेशमा बस्नुहुने सम्पुर्ण हाम्रा नेपाली दाजुभाई दिदिबैनी, बुवा आमा सँग आँफुले सक्दो सहयोग गरेर बिन्दा लाई बचाउन अपिल गर्दै प्रबासी सहयोग मन्चका अध्यक्ष शेखर क्षेत्री ले हामिलाई यो जानकारी दिनुभयको हो।

हजुर हरु सहयोग गर्ने इच्छुक हुनुहुन्छ
भने कृपया प्रबासि नेपाली सहयोग मञ्च को खाता नम्बर 033500001024524 मा सहयोग गरि पुन्य कमाउन सक्नु हुन्छ ।

सके सहयोग गरौं नसके सेयर गरौं। धन्यबाद।।

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.