५०० जना सडकमा बेवारिसे रहनु भएको आमाबुबलाई सेवा पुर्याई सकेको छौँ। - मानबसेवा आश्रम

५०० जना सडकमा बेवारिसे रहनु भएको आमाबुबलाई सेवा पुर्याई सकेको छौँ। - मानबसेवा आश्रम

हामीले गर्न स-सानो सेवाले दिन,दु:खि, मनोरोगी आमाबुबाको मुहारमा  खुशी  छाउँछ,त्यहि खुशीको कारणले गर्दा  उहाँहरुमा चेतनाको अभिवृद्धी हु्न्छ र वर्षोदेखि छुटेको घरपरिवारसंग स्नेहमिलन गराउन सफल हुन्छौ।हामीले समय-समय मिलाएर हाम्रा आमाबुबाहरुलाई बिभिन्न माध्यमहरुबाट काउन्सिलिङ,भावनात्मक उपचार,संगितमय वातवरण,अौषधी उपचार,माया,ममता,स्नेह  ,बिभिन्न स्थलहरुको अवलोक भम्रण,मठमन्दिर दर्शन, विभिन्न पर्व,उत्सव ,खुसी र दु:खका क्षणहरुलाई सगैँ बसेर मनाउने गरेका छौँ ।जसको कारणले गर्दा उहाँहरुको पुरानो अतितका कुराहरु स्मरणमा आई आफ्नोबारे,परिवाराबारे बताउन सक्ने बन्नु हुन्छ। यसै गरि हामीले  १२५ जनालाइ ठिक बनाई परिवारमा सुखद स्नेहमिलन गराउन सफल भएका छौँ यो ४ वर्षको अवधीमा ५०० जना सडकमा बेवारिसे रहनु भएको आमाबुबलाई सेवा पुर्याई सकेको छौँ।

मानवसेवा आश्रमको  उपसेवा केन्द्र हेटौँडा- ९ लामसुरे धापको गरिमा बढाईरहनु भएका आमाबुबाहरुलाई आज विभिन्न परिकारहरु बनाई खुवाउदै , रमाईलो ,गराउदै परोपकरी भावनाका धनी आदरणिय सुरज शाह( Suraj Shah)ज्यु,आदरणिय राकेश कायस्थज्यु ,आदरणिय रञ्जन न्यौपानेज्यु, आदरणिय मनिषा बस्नेतज्यु , आशाको दिपक बालगोपाल बाबुनानीहरु र आदरणिय अभियन्ताज्युहरु "खुसी हुदैँ गरेको सेवाले जीवनमा धेरै नै आनन्द,सन्तुष्टी र खुशी दिन्छ।"

मानविय सेवाको कार्यमा हरतरहले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा साथ, सहयोग,योगदान,माया,प्रेम,स्नेह,शुभ-भावना राख्नु हुने मानवताप्रेमी मनहरुलाई धेरै-धेरै साधुवाद व्यक्त गर्दछौँ!
- मानव सेवा आश्रम (Manavsewa Ashram)

Labels: , ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.