६ बर्षको उमेरमा लुटीएको माया छुटीएको काख ७ बर्षपछि भेटीयो ।

६ बर्षको उमेरमा लुटीएको माया छुटीएको काख ७ बर्षपछि  भेटीयो ।

गत असार २८ गते जिल्ला प्रहरी कार्यलय चितवनले बेलचोक स्थित एक होटल बाट बालश्रमीकका रुपमा रहेकी बालीका उद्धार गरी साहारालाई संरक्षणको जिम्मा लगायो उनीसंगको कुराकानीमा उनको आमा र दाई रहेको बुझीयो र उनको आमालाई भेट्ने साह्ै ठुलो सपना थियो करिव एक महिने साहाराको सरक्षणमा रहेकी बालीका बिपना तामाङलाई बाल अधिकार श्रोत व्यक्ती केन्द्रिय बालकल्याण समिती की मिठु आचार्य , बाल संरक्षण अधिकृत मकवानपूरका कैलाश न्यौपाने व,तथा सू.व्य .अ.जि.वी क.स मकवानपूरका रवि हमाल लगायतको रोहवरमा जिल्ला बालकल्याण समिति चितवनलाई गत श्रावण ३२ गतेका दिन बुझ्याईएको थियो । जिल्ला बालकल्याण सिमिती चितवनले परिवार खोजीका लागी जिल्ला बालकल्याण समिती मकवानपूरमा पठाएको थियो ।

सवैको प्रयास बाट आमालाई भेट्ने विपनाको सपना विपनामै परिणत भएको छ बर्षै देखी खोसीएको माया र लुटिएको काख उनलाई मिलेको छ यस उद्धारकार्यमा साथ दिने बिशेषत  चितवनका जिल्ला प्रमुख अधिकारी बिनोद प्रकास सिह, जिल्ला प्रहरी कार्यलय चितवन एस पी बसन्त कुवंर , जिल्ला प्रमुख अधिकारी मकवानपूरका मान ब बिक लगायत सम्पूर्णलाई धन्यवाद सहित आभार व्यक्त गर्दछु । सम्पूर्णको साथ र प्रयासले मात्रै ६ बर्षको अवोध अवस्था देखी खोसिएको आमाको काख झण्डै ७ बर्स पछि पून मिलेको छ । मकवानका प्रजिअका अनुसार विपना अहिले आफ्नी हजुरआमा आमा फुपु र दाईका साथ सुरक्षीत र खुसी छन । ।।

तपाईहरु सम्पूर्णका साथले धेरै यसरी छुटटीएका काख हरु मिलाउन सकियोस ।

साहाराको घर परिवार
चितवन
०५६ ५३२०२६

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.