आज वेलुका सम्पूर्ण इजरायल वासी दाजु,भाई,दिदि,बहिनीहरु लाई कार्यक्रम नछुटाउनुहुन  चितवन समाज इजरायल हार्दिक अनुरोध तथा हार्दिक स्वागत गर्दछ  l

तीज २०७३ सम्पुर्णलाई हार्दिक स्वागत छ आजका लागि तयारी रहनु होला,
  गैर आवासीय नेपाली राष्ट्रीय समन्वय परीषद Ncc ईजरायलकाे आयाेजना तथा चितवन समाज ईजरायल लगाएत बिभीन्न संस्थाहरुकाे सह-आयाेजनामा हुनलागेकाे तिज २०७३ धमाकाकाेलागी कलाकारहरु सन्दिप छेत्रि,जुना प्रसाई,मुना थापा मगर,अमृत खाती लाई nrna इजरायलका अध्यक्ष दिपकओली ,प्रबक्ता संगीता ओली,सुजाता गौतम,तारा काउचा मगर,साथमा चितवन समाज इजरायलका महाचिव नयन सापकोटा रामुले यक साथ  राष्ट्रिय कलाकारहरु लाई इजरायलको ब्यन्गुरियन एर्पोटमा हार्दिक स्वागत गर्नु भएको थियो l  इजरायलकाे एर्पाेटबाटनै सबैलाई कार्यक्रममा आउन चुले निम्तो कलाकारले इजरायल वासीलाई दिनु भएको थियो lहार्दिक स्वागत गर्दछाै आज वेलुका सम्पूर्ण इजरायल वासी दाजु,भाई,दिदि,बहिनीहरु लाई कार्यक्रम नाछुटाउन हुन  चितवन समाज इजरायल हार्दिक  अनिरोध तथा हार्दिक स्वागत गर्दछ  l

-चितवन समाज ईजरायल

Labels:

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.