"DAD नेपाल" नामक सामाजिक संस्थाले विशेष क्षमता भयका हरुलाई बालबालिका हरुको पठन पाठनमा हौसला बढाउन को लागि झोला र कापी कलम बितरण गरेको छ।

DAD नेपाल नामक सामाजिक संस्थाले १० जना विशेष क्षमता भयका बालबालिका लाई उनिहरुको पठन पाठनमा सहयोग पुर्याउने हेतुले झोला र कापी कलम बितरण गरेको छ।
श्री शिव उच्च मा.बि. कावासोती का यी बालबालिका हरुलाई शिक्षक,शिक्षिका हरुको सहभागितामा बितरण गरियको हो ।

विभिन्न बेला हरुमा यश संस्थाले निक्कै राम्रा काम हरु गरिरहेका कुरा हरु मिस यु नेपाल डटकम बाट पब्लिस्ट भैरहेको थियो ।

यश संस्था बाट सेवा लिन/दिन तथा बिस्त्रीत जानकारिको लागि सम्पर्क गर्नुहोस।

दिप आदर्श सामाजिक बिकास मन्च नेपाल (DAD Nepal)   अध्यक्ष:-किरण भुर्तेल                                         कावासोती, नवलपरासी                                         Email:-manjarivoice@gmail.com                 Contact  No.009779857041179

Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.