सके सहयोग नत्र सेर भएनि गरि दिनु होला हजुर को धर्म हुनेछ।।

सके सहयोग नत्र सेर भएनि गरि दिनु होला
हजुर को धर्म हुनेछ।।

स्याङ्जा जिल्ला स्थायी घर भइ हाल इन्डिया गुजरातमा आफ्नो परिवारसँग भाडामा बस्दैआएकी ६० बर्स अनन्द थापा मगर को यहि पौस महिनाको २१ गते बस दुर्घट्ना भै दाहिने हात भाचिए र उपचार गराउदा गराउदै अहिले हात काटने इस्थितिमा पुगेको छ ।उहा एकदम गरिब परिवार र आर्थिक नाजुक भएको कारण ले तपाइ हरु सामु सहयोगको लागी हात जोड्न आइपुगे ।उहा लाइ अहिले पैसाको निकै समस्या भएको र उपचारखर्च अभावमा रहेको जानकारी प्राप्त भएको छ ।गुजरात सिबिल हस्पिटलमा गरिने अपरेसनका निम्ति ६/७ लाख चाहिनेमा अहिलेसम्म  १ हजार पनि सङ्कलन भएको छैन । तपाइहरुको सहयोगको  रकम उठ्नेबित्तिकै उपचारप्रक्रिया अगाडि बढाइनेछ । यहाँहरूको सानो सानो सहयोगको निम्ति हार्दिक अनुरोध गर्दछौं ।
----------------------------------
थप जानकारीको लागि सहयोग संकलन कार्य गरिराख्नुभएका ( १)सालिकराम थापा मगर  (9803643569) र इशु थापा मगर   (9808284711) र निशा थापा मगर (00918488839668)लाई सम्पर्क
गर्नसक्नुहुन्छ । निशा थापा मगर २५  वर्षदेखि आफ्नो
परिवारसंगै घर भाडामा  बस्दै आइरहेको छ।
---------------------------------
सहायता रकम पठाउनका निम्ति यो बैंक खाता प्रयोग गर्न सक्नुहुन्छ:

SBI bank Account
------------------------------------
Account No:         32750650355
customer Name : MAYABEN ANANDBAHADUR Thapa
india gujrat

कृपया यो पोष्टलाई सेयर गरेर अरूहरूसम्म पनि
पुर्याइदिनुहोला । धन्यवाद !

जानकारी खेमराज खनाल बाट

Labels:

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.