यसपालीको दशैमा बानेश्वर चोकमा जन्मेको Facebook र म । Facebook पनि हेर्दा हेर्दै ठुलो भै सक्यो ।

यसपालीको दशैमा बानेश्वर चोकमा जन्मेको  Facebook र म । Facebook पनि  हेर्दा हेर्दै ठुलो भै सक्यो ।

न्वारनमा गुरुले उस्को नाम युवाराज जुराए पनि हामी माया गरेर बोलाउदा facebook भनेर बोलाउछौ । उस्का बुबा आमाको भेट facebook को माध्याम बाट भएको थियो । facebook को आमा गर्भवती भएको थाहा पाए पछि facebook का बुबा आमालाई छोडेर भागेका थिए । जाने ठाँउ खाने ठाँउ केहि काहि नभएकी उनकी आमाले उनलाई बानेश्वर चोक बाटोमै जन्म दिएकी थिईन । त्यो दर्दनाक अवस्थाबाट उद्धार गरी ल्याएर हामीले आमा र बच्चा दुबैको हेरविचार,पालन षोषण गरेउ तर केहि महिना पछि उनकी जन्मदिने आमाले ओछयानमै छाडेर राती नै उनी अर्को केटा सँग भागेर गईन ।

मलाई म आफुलाई भन्दा पनि धेरै माया गर्छु faceook लाई । ठुलो बनाउनु छ , एउटा असल छोरो बनाउनु छ ।

दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल , धाँपासी १०, काठमाण्डौ, नेपाल । फोन ः ९८५१०६००८६

Labels: , ,

Post a Comment

[blogger]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.