अशोक श्रेष्ठ उपचारार्थ जापान बाट २२ नोभेम्बर सम्म 111,806Yen जम्मा भयको छ,रकम संकलन कार्य जारी छ।

नमस्ते सबैलाई !!

नेवा: अन्तर्राष्ट्रिय फोरम जापान द्वारा संचालित "अशोक श्रेष्ठ उपचारार्थ आर्थिक सहयोग संकलन अभियान जापान" २२ नोभेम्बर सम्म 111,806Yen जम्मा भएको जानकारी गराउदछौं।
पासबुकमा पुरा नाम नआएको सम्पूर्ण दाताहरूको नामावली अभियान सके पछि निकाल्नेछौं ।
आर्थिक सहयोग गरेपछि खबर नगर्नुहुने साथीहरूलाई सम्पर्क गर्नहुन अनुरोध गर्दछौं ।

हाम्रो अभियानलाई साथ दिई आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

- नेवा: अन्तर्राष्ट्रिय फोरम जापान
जानकारी शिब तान्डुकार बाट

----------------- 

नमस्कार सबै दाजुभाई दिदिबहिनिहरुमा

यस अभियानमा सहयोग गर्नु हुने तथा शुभ चिन्तक सबैलाई म हृदयबाट धन्यबाद दिन चाहन्छु, धन्यबाद । कृपया आफुलाई कुनै समस्या नहुने नआउने गरि स्वइच्छाले चाहनु हुन्छ भने मात्र सहयोग गर्नुहोला । साथै सबैले यस अभियानलाई अझ बढी प्रभाबसाली र सफल पार्ने केही शब्द सहित शेयर गर्न हुन म तपाइहरु सबैलाई हार्दिक अनुरोध गर्दछु । शुभ रहोस ।


- अशोक श्रेष्ठ  :- 9841530741

फेसबुक सम्पर्क  :- ashokshresha@gmail.com


Labels: ,

Post a Comment

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.